
31/07/2025
रेग्मी फार्म हाउसमा स्थानीय परम्पराको अनुभव लिनुहोस् |🏡
रेग्मी फार्म हाउसमा स्थानीय परम्पराको अनुभव लिनुहोस्! 🌾
यहाँ तपाईंले प्राकृतिक वातावरणमा स्थानीय संस्कृति, स्वादिष्ट परम्परागत खानपान र आतिथ्यको आनन्द लिन सक्नुहुन्छ। 🏡
परिवारसँग रमाइलो बिदा बिताउन र नेपाली परम्पराको नजिक हुन यो उत्तम गन्तव्य हो! 😊
आजै क्याप्टेन रेग्मी फार्म हाउसमा पाइला राख्नुहोस् र प्रकृतिको काखमा रमाउनुहोस्! 🌳🏡
🏡 रमाइलो पिकनिक, डेकेसन, वा फ्यामिली गेट-टुगेदरका लागि उत्तम गन्तव्य
🍛 अर्गानिक खाना, सुन्दर दृश्य, र लोकल अनुभव
🐐 फार्म टुर र पशुपंक्षीसँग रमाइलो समय
📍 स्थान: मदनपुर, नुवाकोट
📞 सम्पर्क: ९८४१४७०१६४, ९८०२३२५८२४, ९७०४५१७९६२
📧 इमेल: [email protected]