Devπaj ds

Devπaj ds | आमा ❤️
Funny + Emotional Quotes 😌
Follow for Daily Dose of Entertainment 🤝

mood swings every second 🫤🫠
I always Try My Best Let’s Go ✅✅


Act-24/7
(2)

13/09/2026

Hiking for filchoki 😶🙃

मजाक चलिरहेको छ ।देश बनाउनेहरूले कम्तिमा शालिक त बनाओ । जेन्जी आन्दोलनमा सहिद घोषणा गरिएकाको शालिक अनावरण गर्नका लागि गृ...
10/09/2026

मजाक चलिरहेको छ ।
देश बनाउनेहरूले कम्तिमा शालिक त बनाओ ।
जेन्जी आन्दोलनमा सहिद घोषणा गरिएकाको शालिक अनावरण गर्नका लागि गृहमन्त्री पुगेका थिए । अनुहार नमिलेको शालिक देखेर परिवारले असन्तुष्टि जनाएपछि कार्यक्रम नै स्थगित ।

09/09/2026

जाजार कोटमा ठूलो भूकम्प

08/09/2026

देश बदल्ने सपना बोकेर निस्किएका ती आवाजहरू….
❤️🇳🇵

08/09/2026

GenZ घाइते लक्ष्मि देबिले भर्खरै माइतिघरमा यसरि गरिन आ**त्मादा***हाको प्र*यास!
#सुशासन आउँछ। जसको वलमा आज पद पाएका छन् रमिता हेर्दै वसेका छन्।
#दुख #देश #सरकार

08/09/2026

September 8
GenZ

सोलुखुम्बुबाट दुःखद खबर 😭 🙏सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–२ निवासी ग्याल्जेन शेर्पा भालुको आक्रमणबाट गम्भीर ...
26/08/2026

सोलुखुम्बुबाट दुःखद खबर 😭 🙏

सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–२ निवासी ग्याल्जेन शेर्पा भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ। उहाँको हाल जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जनाइएको छ।

यो दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको उपचार सफल होस् र शीघ्र स्वास्थ्य लाभ होस् भन्ने हार्दिक कामना गर्दछौं। 🙏
भगवानले उहाँलाई छिट्टै पूर्ण रूपमा निको पारून्। सम्पूर्ण परिवारजनमा धैर्य र साहस मिलोस्।

ग्याल्जेन शेर्पा दाइ, हिम्मत नहार्नुहोस्, तपाईंको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। 🙏❤️

🇮🇳भारत सरकारb🇮🇳🤝🇳🇵 भारतद्वारा नेपाललाई १० टन राहत सामग्री सहयोगभारतीय विदेशमन्त्री एस. जयशंकरका अनुसार भारत सरकारले नेपा...
26/08/2026

🇮🇳भारत सरकारb🇮🇳🤝🇳🇵 भारतद्वारा नेपाललाई १० टन राहत सामग्री सहयोग

भारतीय विदेशमन्त्री एस. जयशंकरका अनुसार भारत सरकारले नेपालका बाढी तथा विपद् प्रभावितहरूका लागि तत्काल १० टन राहत सामग्री उपलब्ध गराउने भएको छ।

सहयोग सामग्रीमा विपद् व्यवस्थापनसँग सम्बन्धित आवश्यक राहत सामग्री तथा अत्यावश्यक औषधिहरू समावेश छन्। उक्त राहत सामग्री बोकेको भारतीय वायुसेनाको विमान आजै काठमाडौं आइपुग्ने जनाइएको छ। 🇮🇳✈️🇳🇵

नेपालको विपद्को यस कठिन घडीमा भारतबाट प्राप्त सहयोगप्रति धन्यवाद। 🙏❤️

😥 सल्यानका गिरिलालको उजाडियो संसार: रसुवाको बाढीले खोस्यो श्रीमती र चार सन्तान 😰सल्यान घर भएका ३८ वर्षीय गिरिलाल बुढाथोक...
26/08/2026

😥 सल्यानका गिरिलालको उजाडियो संसार: रसुवाको बाढीले खोस्यो श्रीमती र चार सन्तान 😰

सल्यान घर भएका ३८ वर्षीय गिरिलाल बुढाथोकी विगत पाँच वर्षदेखि रसुवाको टिमुरेमा कोठा भाडामा लिएर बस्दै आएका थिए। फोहोर बोक्ने गाडी चलाएर परिवारको गुजारा चलाउँदै आएका गिरिलाल श्रीमती, दुई छोरा र दुई छोरीसहितको सानो परिवारमा खुसीका साथ दिन बिताइरहेका थिए।

आउँदो दशैं–तिहारमा परिवारका सबै सदस्यलाई आफ्नै जन्मथलो सल्यान लैजाने र खुसी साट्ने उनको सपना थियो। तर, बुधबार बिहान आएको भीषण बाढीले उनको त्यो सपना र संसार नै उजाडिदियो।

काम सकेर खाना खान कोठातर्फ फर्किँदै गर्दा अचानक आएको बाढीले उनको परिवार बसिरहेको टहरो आँखैअगाडि बगायो। श्रीमतीसहित चारै जना सन्तान बाढीको भेलमा बेपत्ता भए।

बाढीका कारण घर भत्किँदा गिरिलाल आफैं पनि चेपिएका थिए। बारको डन्डी समातेर मुस्किलले ज्यान जोगाएका उनी घाइते अवस्थामा माथिल्लो क्षेत्रमा पुगेपछि साथीहरूले उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौं ल्याएका थिए। हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

शरीरभरिका चोट र मनभरि कहिल्यै नमेटिने पीडा बोकेर अस्पतालको शय्यामा रहेका गिरिलाल आँसु झार्दै भन्छन्—

“एक मिनेटमै सबै लिएर गयो।” 😥💔

🙏 उनकी श्रीमती र चार सन्तानको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले शीघ्र पहल गरिदियोस्।

26/08/2026

रसुवामा डरलाग्दाे बाढि घरबस्ति गाडि समेत बगायाे स्थानीयकाे रुवाबासी😭💔

Address

Lalitpur

Telephone

+916202994972

Alerts

Be the first to know and let us send you an email when Devπaj ds posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devπaj ds:

Shortcuts

Share