Creative One

Creative One Welcome my ❤️❤️💝 family please follow Create One page ours page More entertainment Video movie clips etc.🙏🤝

१८ बर्षपछिको सफल 👏👏👏 see more....मेरो प्रहरी निरीक्षक बन्ने सम्मको यात्राबि.स २०६८ सालमा : S.L.C पासबि.स २०७० सालमा : १२...
21/08/2025

१८ बर्षपछिको सफल 👏👏👏 see more....

मेरो प्रहरी निरीक्षक बन्ने सम्मको यात्रा
बि.स २०६८ सालमा : S.L.C पास
बि.स २०७० सालमा : १२ पास
वि.स २०७४ सालमा : स्नातक तह पास
वि.स २०७५ सालमा : खरिदारको प्रथम पत्रमा असफल
बि.स २०७५ सालमा : असई र ईन्सपेकटरमा असफल
बि.स २०७५ सालमा : शाखा अधिकृतको प्रथम पत्रमा असफल
वि.स २०७६ सालमा : खरिदारको अन्तिम नतिजामा असफल
बि.स २०७६ सालमा : नायव सुव्वाको प्रथम पत्रमा असफल
बि.स २०७६ सालमा : स्थानीयको पाचौ तहको प्रथम पत्रमा असफल
बि.स २०७६ सालमा : स्थानीयको चौथो तहको अन्तिम नतिजामा असफल
बि.स २०७७ सालमा : असईको परिक्षा दिएको
बि.स २०७८ सालमा : असईमा सिफारिस
बि.स २०७९ सालमा : कुनै परिक्षा नदिएको
बि.स २०८० सालमा : प्रहरी निरीक्षकको परिक्षामा असफल
बि.स २०८० सालमा : गण्डकी प्रदेशको पाचौ तहको प्रथम पत्रमा पास, बाकी नदिएको
बि.स २०८० सालमा : नायव सुव्वाको अन्तिम नतिजाम असफल
बि.स २०८१ सालमा : प्रहरी निरीक्षको परिक्षा दिएको
बि.स २०८२ सालमा : प्रहरी निरीक्षकमा सिफारिस

हाल प्रहरी निरीक्षकको रुपमा जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत । नेपाली मुस्लिम
Source: Mahtab Alam

21/08/2025
21/08/2025
20/08/2025

गन् गन थापाले उपसभामुख इन्दिरा रानामगर हटाउने खेलमा सहमत हुन नसकिने बताएका छन् थोरै भने पनि दिमाख रैछ

Google top  search  🔝   from Israel
19/08/2025

Google top search 🔝 from Israel

19/08/2025
19/08/2025
रवि लामिछाने हाल नेपालमा निकै चर्चामा रहेका नेता हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहेक...
19/08/2025

रवि लामिछाने हाल नेपालमा निकै चर्चामा रहेका नेता हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहेका उनले पछिल्लो समय भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै आएका छन्। हालसालै उनले नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै समस्या सुन्ने अभियान सुरु गरेका छन्। जनता समक्ष इमान्दार छवि बनाएको कारण उनी जनप्रिय बनेका छन्। तर, कतिपय नीतिगत निर्णय र वक्तव्यका कारण आलोचना पनि भएको छ। पार्टी विस्तार र आगामी चुनावको तयारीमा पनि उनी व्यस्त छन्। उनको सक्रियता र जनताको समर्थनका कारण नेपाली राजनीतिमा लामो समयसम्म प्रभावशाली नेता बन्न सक्ने अनुमान गरिएको छ।

Nepal Live
Balwa Nagarpalika News

29/06/2025

आमा तिमी बिना जिन्दगी अधुरो लाग्छ, तिमी हौ मेरो साहस, आशिर्वाद र माया
आमाको मुहारमा स्वर्ग देखिन्छ, तिमी नै मेरो पहिलो गुरू र अन्तिम भरोसा हौ
दुनियाँ बदलियो, तर आमा तिमीको माया उस्तै छ निःस्वार्थ, गहिरो, अमूल्य

Like ❤️❤️❤️🇳🇵
29/06/2025

Like ❤️❤️❤️🇳🇵

14/04/2025

Islamic story

14/04/2025

Title: "The Light of Patience – The Story of Prophet Ayyub (AS)"This inspiring Islamic story takes you through the life of Prophet Ayyub that a man of unwav...

Address

Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Creative One posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Creative One:

Share