वामपन्थ-The Left

वामपन्थ-The Left Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu.

The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

'वामपन्थ'को अङ्क ७-८ मा प्रकाशित कविता 'प्रतिबन्ध'
24/09/2025

'वामपन्थ'को अङ्क ७-८ मा प्रकाशित कविता 'प्रतिबन्ध'

पर्यावरणीय सङ्कटको संवेदनशीलतालाई मुखरित गर्न 'वामपन्थ-The Left'ले आयोजना गरेको अन्तरसंवादमा वक्ताहरुले व्यक्त गरेको विच...
29/08/2025

पर्यावरणीय सङ्कटको संवेदनशीलतालाई मुखरित गर्न 'वामपन्थ-The Left'ले आयोजना गरेको अन्तरसंवादमा वक्ताहरुले व्यक्त गरेको विचार ।

वामपन्थले हरेक विशेषाङ्कको प्रकाशनपछि पाठक प्रतिक्रिया र विद्वत् वर्गसँग गहन अन्तरक्रिया सञ्चालन गर्ने गरेको ....

"जातीय र सांस्कृतिक विविधतालाई नसमेटी र उनीहरुको मागलाई सम्बोधित नगरी नेपालको उत्पीडित वर्गको वर्गीय आन्दोलन सफल हुने सम...
27/08/2025

"जातीय र सांस्कृतिक विविधतालाई नसमेटी र उनीहरुको मागलाई सम्बोधित नगरी नेपालको उत्पीडित वर्गको वर्गीय आन्दोलन सफल हुने सम्भावना छैन ।"

आदिमानव अस्तित्वमा आएदेखिको करिब ३ लाख वर्षको विकासक्रममा मानवजातिले समुहमा बाच्ने कला सिक्दै, सभ्यता र संस्कृ.....

14/08/2025

वामपन्थ : द लेफ्टको यो विशेषाङ्क पनि मार्क्सवाद, पर्यावरण र विकास विषयमा केन्द्रित छ । विषयको सान्दर्भिकता र पाठक....

"The remarkable resilience of Palestinians is a powerful example of human courage and dignity in the face of terrible vi...
01/08/2025

"The remarkable resilience of Palestinians is a powerful example of human courage and dignity in the face of terrible violence"

After news broke that Han Kang—the South Korean author—had won the Nobel Prize for Literature, her father—the novelist Han Seung-won— asked her where she wanted to hold a press conference to talk about the award. She published her fiction with Changbi and her poetry with Munhakdongne, both o...

"नेपालका खास राजनीतिक दलले खास स्थितिमा पहिचानको मुद्दा छोडेको मात्र स्थिति छैन, गलत भनेर छोडेको एजेन्डा निहित स्वार्थवश...
10/07/2025

"नेपालका खास राजनीतिक दलले खास स्थितिमा पहिचानको मुद्दा छोडेको मात्र स्थिति छैन, गलत भनेर छोडेको एजेन्डा निहित स्वार्थवश पुन: बोकेको स्थिति पनि छ ।"

पहिचानको मुद्दा हरेक देश, समुदाय वा व्यक्तिलाई आफ्नो पहिचान आफ्नो अस्तित्वको प्रमाणपत्र सरह हुने गर्दछ । त्यो यस...

28/06/2025

Abstract In the first quarter of 21st century, the communist movement in Nepal had succeeded in establishing itself as a powerful political force by securing a strong mass base through people’s movements and armed struggles. Such success had led to overthrowing of the Monarchy the establishment of...

आधुनिक शिक्षा प्रणालीले आदीवासी, रैथाने ज्ञान प्रणालीलाई गरेको किनारीकरणबारे काठमाडौं विश्वविद्यालयका प्रध्यापक इन्द्र क...
15/06/2025

आधुनिक शिक्षा प्रणालीले आदीवासी, रैथाने ज्ञान प्रणालीलाई गरेको किनारीकरणबारे काठमाडौं विश्वविद्यालयका प्रध्यापक इन्द्र कुमार राईको लेख वामपन्थको पछिल्लो अङ्कमा ।

परिचयएरिस्टोटलको तर्क र संश्लेषणद्वारा ज्ञान निर्माण हुन्छ भन्ने दर्शनका आधारमा १५ औँ शताब्दीमा रेने डेकार्ट र...

12/06/2025

थाहै नपाइजसले सदियौदेखी अलापिरह्योआफैबिरूद्धको धुनझुकेर हरदम तिमीसामुरगताम्य पैतालाहरूको अविराम यात्रामापु...

वामपन्थको पछिल्लो अङ्कमा प्रकाशित, सिएन थारुको लेख 'नेपालमा राष्ट्रिय सङ्घर्ष र थारु' ।
12/06/2025

वामपन्थको पछिल्लो अङ्कमा प्रकाशित, सिएन थारुको लेख 'नेपालमा राष्ट्रिय सङ्घर्ष र थारु' ।

प्रारम्भयहाँका सिमान्तीकरण र बहिष्करणमा परेका जनताहरू आन्तरिक उपनिवेशमा परेको यथार्थ स्वीकार गर्ने कि नगर्ने ....

हरि रोकाको पुस्तक 'वैकल्पिक अर्थतन्त्र'माथि दिपेन्द्रबहादुर क्षेत्रीको समीक्षा ।
11/06/2025

हरि रोकाको पुस्तक 'वैकल्पिक अर्थतन्त्र'माथि दिपेन्द्रबहादुर क्षेत्रीको समीक्षा ।

मिश्रित अर्थतन्त्रको छनक दिने नेपालको आर्थिक व्यवस्थापनमा सरकार फेरिएपछि भाका पनि फेरिन्छ । सरकार फेरिने बित्त...

'वामपन्थ'को पछिल्लो अङ्कमा प्रकाशित, अध्येता कैलाश राईको लेख 'नेपाली राष्ट्रियता, लैङ्गिकता र आदिवासी महिला'
10/06/2025

'वामपन्थ'को पछिल्लो अङ्कमा प्रकाशित, अध्येता कैलाश राईको लेख 'नेपाली राष्ट्रियता, लैङ्गिकता र आदिवासी महिला'

(‘आमा’को विम्बमा उभ्याइनुको अलावा आम ‘नेपाली महिला’हरू ‘नेपाली पुरूष’पछिको दोस्रो दर्जाका मानिइए । पुरूषहरूको ...

Address

Satdobato
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when वामपन्थ-The Left posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to वामपन्थ-The Left:

Share

Category