
10/07/2025
मिनिस्कट लगाएर जादैंमा नयाँ नभइने भन्दै सांसद ज्ञानेन्द्र शाहीले रास्वपाकी सांसद सुमना श्रेष्ठमाथि व्याङ्ग्यात्मक आलोचना गरेका छन् । केही समय अगाडी अङ्ग्रेजी बोल्दा ट्रोलको सिकार भएका ज्ञानेन्द्रले नयाँ हुनलाई अङ्ग्रेजी नै बोल्नुपर्छ भन्ने पनि नभएको बताएका छन् । आफ्नो देशको भाषा नेपाली भएकाले गर्दा नेपाली बोल्दा नै गौरव गर्ने उनले बताएका छन् ।