
06/08/2025
ओलीको भ्रमण लम्ब्याउन भारतीय पक्षको प्रस्ताव, अयोध्या लगिदेलान् भन्ने नेपालको आशंका !
भ्रमणको तयारीबारे जानकार एक अधिकारीले भने, ‘सम्बन्ध सुमधुर दिशामा अग्रसर भएकाले भ्रमण अवधि लम्ब्याउन समस्या छैन, तर अयोध्या लगियो भने त्यसले प्रधानमन्त्रीलाई समस्यामा पार्ने भएकाले विभिन्न पक्षबाट त्यसको उद्देश्य बुझ्ने प्रयास गरिएको छ।’