06/09/2026
यो पुस्तक एउटा नाचको अभिलेखमा मात्र सीमित हुँदैन । यो समयसँगै हराउन सक्ने एउटा सभ्यताको स्मृतिलाई अक्षरमा सुरक्षित गर्ने प्रयास हो । यसको लागि विणा जोशीको दृढ संकल्प र निरन्तरता ले मात्र सम्भव बनाएको छ ।
कुनै नेवार बस्तीमा रात गहिरिँदै जाँदा अचानक बाजा बज्न थाल्छ । बाजाको धुनसँगै टोलका ढोकाहरू खुल्छन्। मानिसहरू घर....