20/01/2026
पुण्य पारमिता संचय गरौँ: स्वयं सहभागी बनौँ, अरूलाई पनि प्रेरित गरौँ! ☸️ लुम्बिनीमा ५०० जनाको २१ दिने श्रामणेर प्रव्रज्या हुँदैछ। जीवन रूपान्तरणको यो पावन अवसर नगुमाउनुहोला। 🌸
📍 स्थान: लुम्बिनी, नेपाल 📅 मिति: २०८२ फागुन २६ देखि चैत १७ सम्म 📞 सम्पर्क: अक्षयश्वर महाविहार, ललितपुर