Jagadamba Prakashan

Jagadamba Prakashan Koirala, 'Pheri Sundarijal' are some popular books published by Jagadamba Prakashan.

Registered in 2013 BS, Jagadamba Prakashan is a major publisher of Nepali Books with a portfolio of around 120 titles. 'Kalo Akshyer', 'Basai', 'Nepali Rastriya Mudra', 'Naya Sadakko Geet', 'Chandrajyoti', 'Jail Journal', 'Autobiography' of B.P. Sajha Prakashan and Himal Books are the authorized distributors of the titles published by Jagadamba Prakashan.

पाँचौ र अन्तिम ठेलीका रूपमा 'जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (आधुनिक नेपाली कथा, उपन्यास, नाटक, निबन्ध र समालोचनाक...
22/04/2025

पाँचौ र अन्तिम ठेलीका रूपमा 'जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (आधुनिक नेपाली कथा, उपन्यास, नाटक, निबन्ध र समालोचनाको इतिहास) भोलिदेखि बजारमा उपलब्ध हुनेछ।
(A4 size, १५६५ पृष्ठ)

पुस्तक पाउने स्थानः

१) पाटन बुक शप, पाटनढोका
२) रत्न पुस्तक भण्डार, बागबजार।

जगदम्बा प्रकाशनको १२८ औँ प्रकाशन नवराज सुवेदीजीको पुस्तक 'इतिहासको एक कालखण्ड', जुन अहिले चर्चामा छ।
18/03/2025

जगदम्बा प्रकाशनको १२८ औँ प्रकाशन नवराज सुवेदीजीको पुस्तक 'इतिहासको एक कालखण्ड', जुन अहिले चर्चामा छ।

जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास : आधुनिक नेपाली कथा, उपन्यास, नाटक, निबन्ध र समालोचनाको इतिहास (पाँचौँ भाग) आउने म...
13/03/2025

जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास : आधुनिक नेपाली कथा, उपन्यास, नाटक, निबन्ध र समालोचनाको इतिहास (पाँचौँ भाग) आउने महिनादेखि उपलब्ध हुनेछ ।

Book available from-
06/03/2025

Book available from-

https://www.himalkhabar.com/news/144092
03/03/2025

https://www.himalkhabar.com/news/144092

लिम्बू भाषा लेख्न र बोल्न जान्ने भए पनि लिम्बू भाषाको व्याकरणको किताबबाट धेरै कुरा सिक्न पाएको लेखक बैरागी काइँल...

27/02/2025
इतिहासकार ज्ञानमणि नेपाल (१९८९ श्रीपञ्चमी - २०८१।०२।०१) प्रति हार्दिक श्रद्धाञ्जली।
15/05/2024

इतिहासकार ज्ञानमणि नेपाल (१९८९ श्रीपञ्चमी - २०८१।०२।०१) प्रति हार्दिक श्रद्धाञ्जली।

Address

Patan

Website

Alerts

Be the first to know and let us send you an email when Jagadamba Prakashan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jagadamba Prakashan:

Share