Report for Nepal

Report for Nepal Reader supported media company in Nepal run by independent journalists.

We are re-thinking journalism because we don’t take ads from government and corporations thats why we are different.

Breaking:- पत्रकार सम्मेलन गरिरहेका सुदन गुरुङमाथि रिपोर्टर्स क्लबमा हमला भएको छ ।
14/09/2025

Breaking:-
पत्रकार सम्मेलन गरिरहेका सुदन गुरुङमाथि रिपोर्टर्स क्लबमा हमला भएको छ ।

Former Chief Justice Sushila Karki for a head of the Interim Government.
10/09/2025

Former Chief Justice Sushila Karki for a head of the Interim Government.

विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुप...
15/08/2025

विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण गरेको छ।

विशेष अदालतले थापा, विमलकुमार पोखरेल र सागर पौडेललाई नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गर्दै ८ वर्ष कैद र जनही १० करोड जरिवाना निर्धारण गरेको छ।

तीनै प्रतिवादीहरूले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क दाखिला गर्नुपर्ने अदालतले आदेश दिएको छ।

Address

Dhapakhel/34
Lalitpur
4400

Alerts

Be the first to know and let us send you an email when Report for Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Report for Nepal:

Share