27/07/2026
कथालय इन्क. को ब्राण्ड WeRead (वी रिड ) द्वारा 'Rich Dad Poor Dad' पुस्तकको आधिकारिक नेपाली अनुवाद एवम् प्रकाशन भएको छ, अनधिकृत रूपमा प्रकाशित तथा वितरण गरिएका पुस्तकहरू यथाशीघ्र बजारबाट हटाउन सम्पूर्ण पुस्तक प्रकाशक, वितरक, थोक विक्रेता (होलसेलर) तथा खुद्रा बिक्रेताहरूलाई अनुरोध!!
यदि उक्त अनधिकृत पुस्तकहरूको बिक्री वितरण गरिएको पाइएमा प्रतिलिपि अधिकार ऐन, २०५९ को उल्लङ्घन हुने भएकोले सम्बन्धित विक्रेता र मुद्रक दुवैउपर प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ । उक्त ऐनअनुसार एक लाख रुपैयाँसम्मको जरिवाना वा छ महिनासम्मको कैद वा दुवै सजाय हुन सकने व्यवस्था रहेको छ ।
धन्यवाद ।
#धनीबुबागरिबबुबा