Christian Media Society - CMS

Christian Media Society - CMS नेपाली ख्रीष्टियान संचारगृहहरू तथा संचारकर्मीहरूको एकमात्र आधिकारीक साझा संगठन CMS .

हार्दिक बधाई तथा शुभकामना । नेपाली भाषी ख्रीष्टियन समुदायका पक्षमा बिगत लामो समयदेखि पैरवी गर्दै आउनुभएका प्रभूका सेवक त...
02/06/2026

हार्दिक बधाई तथा शुभकामना ।

नेपाली भाषी ख्रीष्टियन समुदायका पक्षमा बिगत लामो समयदेखि पैरवी गर्दै आउनुभएका प्रभूका सेवक तथा बौद्वीक व्यक्तित्व आदरणीय रेभ. डा. किरण परियार (दास) ज्यू नेपाली मण्डलीको लामो इतिहास बोकेको गौरवशाली संस्था राष्ट्रिय मण्डली संगती नेपाल (एनसिएफएन) को ६६ औँ साधारण सभा तथा अधिवेशन मार्फत भारी मतले संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा विजय हुनुभएकोमा ख्रीष्टियन मिडिया सोसाईटी परिवार यहाँलाई हार्दिक बधाई व्यक्त गर्दछौँ । साथै यहाँ लगायत नवनिर्वाचित सम्पूर्ण पदाधिकारीज्यूहरुलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

अध्यक्ष
विश्वास थापा
लगायत सम्पूर्ण सिएमएस परिवार ।

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Christian Media Society - CMS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Christian Media Society - CMS:

Shortcuts

Share