27/08/2026
दुःखमा परेको नेपाललाई फेरि उठाउन सबै नेपाली एकजुट बनौँ। 🇳🇵❤️
आज हाम्रो सानो सहयोग पनि कसैको ठूलो सहारा बन्न सक्छ । जसले जति सक्छौँ आर्थिक सहयोग, खाद्यान्न, लत्ताकपडा, औषधि वा श्रम आफ्नो ठाउँबाट हातेमालो गरौँ ।
PRAY FOR NEPAL 🙏