Rajyasatta

Rajyasatta Rajyasatta.com is a News Portal from Nepal famous for It's advocacy on identity issues of Nepal since 1993.

रास्वपा माने घण्टी पार्टीले घरघरै पुराण लगाउने ।पुराण र सनातनी कुरा गरिएको भेटियो “राष्ट्रिय स्वतन्त्र पार्टी”को नीति र ...
25/03/2026

रास्वपा माने घण्टी पार्टीले घरघरै पुराण लगाउने ।

पुराण र सनातनी कुरा गरिएको भेटियो “राष्ट्रिय स्वतन्त्र पार्टी”को नीति र कार्यक्रममा ?!? सनातनी कुरा भनेको भारतीय मठाधीश, पीठाधीश, महापण्डित वा पण्डितहरुका आ-आफ्ना विचार अनुसार “वेद, उपनिषद, पुराण र भगवद्गीताका ज्ञानमा आधारित, सत्यको खोजी गर्ने वाला मार्ग ” रे ।यो त उदेककै कुरा भो । रामायण, महाभारत, मनुस्मृति वा गीताका कतिपय कुराहरु अत्यन्तै नश्ल्वादी र जति भ्रत्सर्ना गरेपनि कम हुने खालका छन ।

अब आजको AI को जमानामा यस्ता पुराण, सनातनी र आध्यात्मिक कुरा ? अच्चम लाग्यो । मान्छेहरु मंगलग्रहमा जाने योजना बनाउदैछन् तर त्यहाँ नेपालतिर भने सर्दार रुद्रराज पाण्डेहरुको सन् १९५६ को प्रतिवेदनमा लेखिएको पत्रु पंचायती शिक्षानीतिको जस्तो कुरा गर्दैछन यतिखेर। त्यसो त Christopher Beckwith ले, सन् २०१५ मा प्रकाशित आफ्नो ‘Greek Buddha’ – भन्ने किताबमा बुद्धकै जन्मस्थल र जन्म तिथिमितिबारे नै प्रश्न उठाएका छन् । लुम्बिनी अशोकस्तम्भका कुरा सबै प्रमाणिक नहुन पनि सक्छन । तर्कसंगत छन् उनका कुराहरु Read more on:

राज्यसत्ता राज्यसत्ता विमर्श राज्यसत्ता विशेष रास्वपा माने घण्टी पार्टीले घरघरै पुराण लगाउने ? Share Facebook Twitter Pinterest LinkedIn R...

मगर भूपू सैनिकका अध्यक्ष हस्त थापाबाट संगठन लाई करिब एकरोपनी जग्गा र रु.एकलाख १० हजार दानहुम बहादुर पचभैया थापा मगरललितप...
25/03/2026

मगर भूपू सैनिकका अध्यक्ष हस्त थापाबाट संगठन लाई करिब एकरोपनी जग्गा र रु.एकलाख १० हजार दान
हुम बहादुर पचभैया थापा मगर
ललितपुर ,0४ चैत्र २०८२
नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हस्त बहादुर किजिम थापा मगरले नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको केन्द्रीय कार्यालय भवन निर्माणको लागी करिब एकरोपनी जग्गा दान दिनुभएको छ । गण्डकी प्रदेश , गोरखा जिल्ला धुवाकोट, पालुङटार वडा नं. ८ स्थित गौरीटारको गैरी गाउँको कि.नं. १७४१ को १३ आना २ पैसा २ दाम क्षेत्रफल रहेको जग्गा संघलाई दान दिनु भएको हो ।Read more on:

राज्यसत्ता विशेष मगर भूपू सैनिकका अध्यक्ष हस्त थापाबाट संगठन लाई करिब एकरोपनी जग्गा र रु.एकलाख १० हजार दान Share Facebook Tw...

जनजातिहरू प्राज्ञीक र श्रष्टा नबन्दा सम्म सत्तामा पुग्दैनन् -कुलपति भुपाल राईगायत्री राना मगरबहुप्रतिभाशाली ब्यक्तित्व म...
31/12/2025

जनजातिहरू प्राज्ञीक र श्रष्टा नबन्दा सम्म सत्तामा पुग्दैनन् -कुलपति भुपाल राई
गायत्री राना मगर
बहुप्रतिभाशाली ब्यक्तित्व मास्टर मित्रसेन सिन्जालि थापा मगर को १३१ औ जन्मजयन्ती तथा स्मारिका २०८२ बिमोचन कार्यक्रम सम्पन्न भएके छ । मास्टर मित्रसेन स्मृति प्रतिस्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली लोक सास्कृतिक चेतनाका अग्रदुत गायक संगीतकार साहित्यकार तथा बहुप्रतिभाशालि ब्याक्तित्व मास्टर मित्रसेन सिजाली थापा मगरको १३१ औ जन्मजयन्ति एवं मास्टर मित्रसेन थापा मगर स्मारिका २०८२ बिमोचन कार्यक्रम आज २९ डिसेम्बर नेपाल प्रज्ञा प्रतिष्ठानको देबकोटा हलमा सम्पन्न भएको हो ।
Read more on:

अपडेटेड समाचार जनजातिहरू प्राज्ञीक र श्राष्टा नबन्दा सम्म सत्तामा पुग्दैनन् -कुलपति भुपाल राई Share Facebook Twitter Pinterest LinkedIn Read...

राजनीति गर भातनीति नगरपूर्ण बहादुर रानाराजनीति भनेको त (राज+नीति) अर्थात शासन गर्ने नीति वा नियम हाे । राजनीतिले मानव सि...
31/12/2025

राजनीति गर भातनीति नगर
पूर्ण बहादुर राना

राजनीति भनेको त (राज+नीति) अर्थात शासन गर्ने नीति वा नियम हाे । राजनीतिले मानव सिर्जित र निर्मित अन्याय, अत्याचार, असमानता र विभेदलाई अन्त्य गर्छ ।
नेपालमा ओलि, देउवा, दाहाल र भट्टराईहरूले असलि राजनीति गरेका छन् । र त उनिहरूले बहुजातीय मुलुकमा एकल जातीय सर्वाेच्चता, नेपाली खसभाषाकाे सर्वाेच्चता, दाैरासुरूवालकाे सर्वाेच्चता, राज्यसत्तामा खस आर्य अझ दाहाल, पाैडेल र ओलि थरकाे सर्वाेच्चता कायम गरिरहन सफल भएका छन् ।
राजनीति गर्नेहरू कति सचेत हुन्छन् । काेईरालाले दाहाललाई दाेष दिने र तथानाम गालि गर्ने । दाहालले ओलिलाई दाेष दिने र तथानाम गालि गर्ने । ओलिले दाहाललाई दाेषदिने र तथानाम गालि गर्ने नाटक मञ्चन गरे । अनि पहिलो संविधानसभा-२०६४ भंग गरे ।
पहिलाे संविधानसभा-२०६४ ले बहुजातीय मुलुकमा बहुजातीय सर्वाेच्चता, बहुधार्मिक सर्वाेच्चता, बहुभाषिक सर्वाेच्चता, बहुसाँस्कृति सर्वाेच्चता कायम गर्ने, सबै जातिको पहिचान स्थापित गर्ने सभासदहरूकाे बहुमत थियाे । माओवादी, काङ्ग्रेस र एमालेले चाहेकाे भए सुभाष नेम्बाङलाई हाउस कल गराउन सक्थे र समतामूलक संविधान निर्माण गरि घाेषणा गर्न सक्र्थे । यदि काङ्ग्रेस र एमालेले समतामूलक संविधान(Equity-oriented Constitution) निर्माण गर्न नचाहेकाे र माओवादीले मात्रै चाहेकाे थियाे भने माओवादीले उपसभामुख ओन्सरि घर्तीलाई हाउसकल गराउन लगाउँथे र समतामूलक संविधान निर्माण गरि घाेषणा गर्ने थिए । तर त्यसाे गरेनन् । किनकि माओवादी, काङ्ग्रेस र एमाले शिर्ष नेताले त्यसाे गर्न चाहेनन् ।
Read more on:

अपडेटेड समाचार ” राजनीति गर भातनीति नगर” Share Facebook Twitter Pinterest LinkedIn Read Time:4 Minute, 15 Second -पूर्ण बहादुर राना राजनीति भनेको त (राज+नीति) अ...

मिटर ब्याजी गजेन्द्र मास्केको जालमा सर्वसाधारणराज्यसत्ताकाठमाडौं । छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा म...
31/12/2025

मिटर ब्याजी गजेन्द्र मास्केको जालमा सर्वसाधारण
राज्यसत्ता
काठमाडौं । छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा खतरनाक रूपमा फैलिरहेको छ। मासिक चर्को ब्याजदरमा गरिने यो कारोबारले सयौं परिवारलाई सर्वस्व गुमाउन बाध्य तुल्याइरहेको छ। घरजग्गा सखाप हुनुदेखि परिवार विखण्डनसम्मको पीडा भोगिरहेका पीडितहरूको संख्या दिनहुँ बढ्दै गएको छ।
कको मिलोमतो
मिटर ब्याज कारोबारको जालो वित्तीय संस्थासम्म फैलिएको छ। सामान्य कारोबारका लागि ऋण दिन धेरै सास्ती भोग्नुपरे पनि मिटर ब्याज कारोबारीलाई भने वित्तीय संस्थाले सजिलै ऋण दिने गरेको खुलेको छ। सरकारी तथा निजी क्षेत्रका बैंकका कर्मचारी यो धन्दामा संलग्न रहेको आरोप लागिरहेको छ।
मिटर ब्याजमा कारोबार गर्ने अधिकांशका नाममा विभिन्न बैंकमा ठूला–ठूला व्यावसायिक कर्जा रहेको तर तिनको व्यवसाय कहीँकतै केही पनि नदेखिने गरेको पाइएको छ। राष्ट्रिय वाणिज्य बैंकका एक अधिकारीले भने,वाणिज्य बैंकले नै प्रवाह गरेका कर्जा हेर्ने हो भने यस्ता एक दर्जन बढी व्यावसायिक कर्जा भेटिन्छन्, जसका नाममा कर्जा छन् तर व्यवसाय छैनन्।Read more on?:
मिटर ब्याजी गजेन्द्र मास्केको जालमा सर्वसाधारण
राज्यसत्ता
काठमाडौं । छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा खतरनाक रूपमा फैलिरहेको छ। मासिक चर्को ब्याजदरमा गरिने यो कारोबारले सयौं परिवारलाई सर्वस्व गुमाउन बाध्य तुल्याइरहेको छ। घरजग्गा सखाप हुनुदेखि परिवार विखण्डनसम्मको पीडा भोगिरहेका पीडितहरूको संख्या दिनहुँ बढ्दै गएको छ।
कको मिलोमतो
मिटर ब्याज कारोबारको जालो वित्तीय संस्थासम्म फैलिएको छ। सामान्य कारोबारका लागि ऋण दिन धेरै सास्ती भोग्नुपरे पनि मिटर ब्याज कारोबारीलाई भने वित्तीय संस्थाले सजिलै ऋण दिने गरेको खुलेको छ। सरकारी तथा निजी क्षेत्रका बैंकका कर्मचारी यो धन्दामा संलग्न रहेको आरोप लागिरहेको छ।
मिटर ब्याजमा कारोबार गर्ने अधिकांशका नाममा विभिन्न बैंकमा ठूला–ठूला व्यावसायिक कर्जा रहेको तर तिनको व्यवसाय कहीँकतै केही पनि नदेखिने गरेको पाइएको छ। राष्ट्रिय वाणिज्य बैंकका एक अधिकारीले भने,वाणिज्य बैंकले नै प्रवाह गरेका कर्जा हेर्ने हो भने यस्ता एक दर्जन बढी व्यावसायिक कर्जा भेटिन्छन्, जसका नाममा कर्जा छन् तर व्यवसाय छैनन्।Read more on?:

अपडेटेड समाचार मिटर ब्याजी गजेन्द्र मास्केको जालमा सर्वसाधारण: घरजग्गा गुम्दै,परिवार विखण्डन हुँदै Share Facebook Twitter Pinteres...

नेपाल मगर संघकाे १२औ महाधिवेशन बिधान बिपरित थियो । हामीलाई लाहुरे भनेर प्रवेश नै दिएनन  -अध्यक्ष,नेपाल मगर भू पु  सैनिक ...
25/03/2025

नेपाल मगर संघकाे १२औ महाधिवेशन बिधान बिपरित थियो ।
हामीलाई लाहुरे भनेर प्रवेश नै दिएनन -अध्यक्ष,नेपाल मगर भू पु सैनिक तथा प्रहरी संघ Read more on:

भिडियो नेपाल मगर संघकाे १२औ महाधिवेशन बिधान बिपरित थियाे Share Facebook Twitter Pinterest LinkedIn Read Time:17 Second राज्यसत्ता , अध्यक्ष , महासचिवका....

ज्ञानेन्द्र शाह नेपालकाे राजा हाे । उनी अहिलेपनि राजानै हुन् । किनकि उनकाे सट्टामा अर्काे राजानै भएर अहिलेसम्म नेपालमा क...
12/03/2025

ज्ञानेन्द्र शाह नेपालकाे राजा हाे । उनी अहिलेपनि राजानै हुन् । किनकि उनकाे सट्टामा अर्काे राजानै भएर अहिलेसम्म नेपालमा काेहि आएको छैन । बरू राजसंस्था हटेर गयाे अर्थात राजतन्त्र गएर गणतन्त्र आयाे नेपालमा । संवैधानिक राजा हटेर माैखिक वा असंवैधानिक राजा छ । राजाबाट तन्त्र हटेर राजा मात्रै छ र राजाकाे शासनकाे सट्टामा राष्ट्रपतिकाे शासन छ ।-पूर्ण बहादुर राना

राज्यसत्ता विशेष राजा पूर्व हुँदैन ,बरू राजा पद अहस्तान्तरणिय हुन्छ Share Facebook Twitter Pinterest LinkedIn Read Time:7 Minute, 12 Second -पूर्ण बहादुर रान....

याे देशमा बाहुन समुदायले जे चाहान्छ त्यहि हुन्छबाहुन मित्रहरूले जे चाहान्छ त्यहि हुन्छ । किनकि उनिहरू सचेत छन् । उनिहरू ...
12/03/2025

याे देशमा बाहुन समुदायले जे चाहान्छ त्यहि हुन्छ
बाहुन मित्रहरूले जे चाहान्छ त्यहि हुन्छ । किनकि उनिहरू सचेत छन् । उनिहरू सामाजिक, भाषिक, धार्मिक, आर्थिक, साँस्कृतिक र राजनीतिक रूपमा जागरुक, सचेत र एक ढिक्का छन् । बाहुन साथीहरु यति सचेत छन् कि उनिहरूले अन्य जातिले खाेलेकाे पार्टीमा भाेटै हाल्दैनन् । झुक्किएर पनि एक भाेटचुहाउँदैनन् । त्याे पार्टीको सिद्धान्त जतिसुकै राम्रो र लाेकतान्त्रिक र समतामूलकनै किन नहाेस् ।

अपडेटेड समाचार तँ आँट म पुर्याई दिन्छु भन्छ रे भगवानले Share Facebook Twitter Pinterest LinkedIn Read Time:6 Minute, 34 Second -पूर्ण बहादुर राना याे देशमा रा.....

प्रधानमन्त्री सँग नागरिक्ता निरन्तरता (सिएनसिबिजि) टोलीले भेट गर्‍यो (फाेटाे फिचर सहित)दलबहादुर बुडाथाेकी मगर     बजे बृ...
19/11/2024

प्रधानमन्त्री सँग नागरिक्ता निरन्तरता (सिएनसिबिजि) टोलीले भेट गर्‍यो (फाेटाे फिचर सहित)
दलबहादुर बुडाथाेकी मगर
बजे बृटिश गोर्खा नागरिकता निरन्तरता समिति (सि.एन.सि.बि.जि)का उपाध्यक्ष दल बहादुर बुढाथोकीको नेतृत्वमा १४ सदस्यीय टोली प्रधानमन्त्री कार्यलय सिंह दरबारमा पुगी ज्ञापनपत्र बुझायो ।
उक्त ज्ञापनपत्रमा नेपाली नागरिकता ऐन २०६३ को दफा १०(१)ले विदेशमा रहेका गोर्खा र निजसंग सम्बन्धित परिवारलाई अप्ठ्यारो परेको तथा अनागरिक बनाउने भएको हुँदा सन १९४७को त्रिपक्षीय सन्धी अनुसार भर्ति भएका गोर्खा र निजका सन्ततिहरुका लागि वंशजको नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने रहेको छ भन्दै ऐन संशोधन गर्ने माग राखिएको छ ।
नेपालको संविधानमा सार्वभौमसत्ता नेपाली जनतामा निहित हुने (संविधानको धारा २) र कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित पारिने छैन भन्ने प्रष्ट व्यवस्था गरिएको भएतापनि नेपालको स्वाधीनता र सार्वभौमिकता रक्षा गर्दै २०९ बर्षसम्म नेपालको सर्वाङ्गिन विकासमा जिम्मेवारीपूर्वक महत्वपूर्ण भूमिका खेलेका तर अहिले भर्तिको कारण बेलायत सरकारले मानार्थ अंगिकृत नागरिकता दिएर बेलायतमा बसोबास गरेका गोर्खा र निजका सन्ततिहरुको बारेमा केही व्यवस्था नगरेका कारण गोर्खाहरु अन्यायमा परेको महसुश गरेका छौं । स्मरणीय रहोस, नेपाल सरकारले विशेष सन्धि गरी बेलायती सेनामा सेवा गर्न पठाइएका गोर्खाहरुको अवस्था र पृष्ठ्भूमी अन्य गैर आवासीय नेपालीको भन्दा भिन्न प्रकृतिको छ । तसर्थ, गैर आवासीय नेपाली (एन.आर.एन.)को समस्या सम्बोधन गर्न बनाइएको “गैर आवासीय नेपाली नागरिकता”को व्यवस्थाले गोर्खालीहरूको समस्या सम्बोधन गर्न सक्दैन । त्यसैले भर्तिको कारणबाट बेलायतले प्रदान गर्ने आवासीय अधिकार लिन परेका गोर्खाहरुलाई समेत माथि उल्लेखित ती ऐनहरु प्रयोग गरी एन.आर.एन. सरहको कोटिमा राखिनु र सो सरहको व्यवहार गरिनु बिल्कुल न्याय संगत छैन । त्यसो गर्दा सरकार आफैले गरेको त्रि-पक्षीय सन्धिको आफैले उलंघन गरेको अर्थ लाग्दछ । Read more on:

राज्यसत्ता विशेष प्रधानमन्त्री सँग नागरिक्ता निरन्तरता (सिएनसिबिजि) टोलीले भेट गर्‍यो (फाेटाे फिचर सहित) Share Facebook Twit...

गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरिएको -प्रेस विज्ञप्तिस्थानीय तह उपनिर्वाच...
22/10/2024

गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरिएको -प्रेस विज्ञप्ति
स्थानीय तह उपनिर्वाचन,2081को मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि निर्वाचन आयोगको आज मिति 2081/07/0१ गतेको निर्णयबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरिएको छ।
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, 2073 को दफा 2073 को दफा 25 को खण्ड (ख) बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ।

प्रेस विज्ञप्‍ति गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरिएको -प्रेस वि...

Address

Kathmandu
Lalitpur
977

Alerts

Be the first to know and let us send you an email when Rajyasatta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajyasatta:

Share