19/10/2025
नेपालमा सुरक्षित र दीर्घकालीन सरसफाइ सेवा व्यवस्थापनका लागि निजी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउन काठमाडौंमा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
नेपाल नगरपालिका संघ र मिडिया हेल्पलाइनको संयुक्त आयोजनामा आयोजित अन्तरक्रियामा सरसफाइ सेवाको व्यवस्थापन, प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई व्यवसायिक मोडेलमा रूपान्तरण गर्ने उपायहरूबारे गहन छलफल गरिएको थियो।
कार्यक्रममा विभिन्न स्थानीय सरकारका प्रतिनिधि, निजी क्षेत्रका लगानीकर्ता, सरसफाइ सेवा प्रदायक तथा सरोकारवाला निकायहरूबीच अन्तरक्रियात्मक विचार-विमर्श भएको थियो।
काठमाडौं, — नेपालमा सुरक्षित र दीर्घकालीन सरसफाइ सेवा व्यवस्थापनका लागि निजी क्षेत्रको भूमिका थप प्रभावकारी बन.....