11/08/2017
मधेसी जनतालाई प्रभावमा पार्न सत्तारुढ दल र राजापाबीच सहमति : ज्ञवाली
http://ratopati.com/story/9527
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन विधेयक पारित नहुने दावी गरेका छन् । सचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनमा मधेशका जनतालाई आफ्नो पक्षमा पार्न सरकारले संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरिरहेको आरोप पनि लगाएका हुन् । शुक्रबार सरकार र राष्ट्रिय ज...