STIM NEWS

STIM NEWS सुचना तथा समाचार जसले पालना गर्नेछ अन?

दरबार ह'त्याका'ण्डको फाइल पुन: खोल्ने गृहमन्त्री सुदन गुरुङको निर्णयनवनियुक्त गृहमन्त्री सुदन गुरुङले पद तथा गोपनीयताको ...
09/06/2026

दरबार ह'त्याका'ण्डको फाइल पुन: खोल्ने गृहमन्त्री सुदन गुरुङको निर्णय

नवनियुक्त गृहमन्त्री सुदन गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै विक्रम संवत् २०५८ सालको दरबार ह'त्याका'ण्डको फाइल पुन: खोलेर अनुसन्धान गर्ने निर्णय गर्नुभएको छ। आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले नेपाली इतिहासकै सबैभन्दा रहस्यमयी र दुःखद मानिएको यस घटनाको सत्यतथ्य बाहिर ल्याउन फाइल खोल्ने पहिलो निर्णय गर्नुभएको हो।

नवनियुक्त मन्त्रीद्वय गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले  पदको पद तथा गोपनियता...
09/06/2026

नवनियुक्त मन्त्रीद्वय गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदको पद तथा गोपनियताको शपथ लिएका छन् ।

न्याय मिल्ने आशा बोकेर मातृभूमि फर्किएको छु । धुर्मुस
07/06/2026

न्याय मिल्ने आशा बोकेर मातृभूमि फर्किएको छु । धुर्मुस

मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
02/06/2026

मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

जिबी राईलाई नेपाल ल्याएर सहकारी मन्त्री बनाऊ रवि सरकार:हर्क साम्पाङ्ग
25/05/2026

जिबी राईलाई नेपाल ल्याएर सहकारी मन्त्री बनाऊ रवि सरकार:हर्क साम्पाङ्ग

पार्टी एकता कायम राख्न गर्नुपर्ने शेखर कोइराला ५ प्रस्ताव
25/05/2026

पार्टी एकता कायम राख्न गर्नुपर्ने शेखर कोइराला ५ प्रस्ताव

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन भएको छ । सरकारले गुरुङमाथि उठेका प्रश्नका विषयमा अध्ययन तथा छानबिन ...
15/05/2026

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन भएको छ । सरकारले गुरुङमाथि उठेका प्रश्नका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको हो ।

वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान तीव्र पारेसँगै गैरकानुनी रूपमा सरकारको नियन्त्रणमा रहेको...
15/05/2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान तीव्र पारेसँगै गैरकानुनी रूपमा सरकारको नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति र उपकरण ४ अर्ब ६० करोडमा किनेको एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) लाई एक पत्र लेख्दै आफूले बुझाएको अर्बौँ रुपैयाँ फिर्ता मागेको हो ।
विस्तृत कमेन्ट बक्समा ।

सबै सहकारी संस्था लाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण बाट निर्देशन।
15/05/2026

सबै सहकारी संस्था लाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण बाट निर्देशन।

लामो अन्तरक्रिया र छलफलपछि केही समय अघि प्रगतीशिल लोकतान्त्रिक पार्टी छाडेका पूर्व मन्त्री सुदन किरातीको समूह र श्रम संस...
07/05/2026

लामो अन्तरक्रिया र छलफलपछि केही समय अघि प्रगतीशिल लोकतान्त्रिक पार्टी छाडेका पूर्व मन्त्री सुदन किरातीको समूह र श्रम संस्कृति पार्टीबीच एकता भएको छ । सहमति अनुसार पार्टीको वरिष्ठ नेताको रुपमा सुदन रहनेछन् भने उनको टिमबाट केहीलाई केन्द्रीय सदस्य बनाउने तयारी रहेको बुझिएको छ ।

Address

Dhobighat
Lalitpur
00977

Alerts

Be the first to know and let us send you an email when STIM NEWS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to STIM NEWS:

Shortcuts

Share