Yaunik.com याैनिक डट कम

Yaunik.com याैनिक डट कम बृहत यौनिनकता शिक्षा, प्रजनन अधिकार र जीवनोपयोगी सीप विकासका लागि अनलाईन मिडिया - यौनिक डट कम ।

अन्तराष्ट्रिय ज्येष्ठ नागरीक दिवसको सबै आमा बुवाहरूमा शुभकामना । यस वर्षको नारा "सम्मानित बुढ्यौली : विश्वव्यापी रुपमा स...
01/10/2024

अन्तराष्ट्रिय ज्येष्ठ नागरीक दिवसको सबै आमा बुवाहरूमा शुभकामना । यस वर्षको नारा "सम्मानित बुढ्यौली : विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सबलीकरण’ छ । यस अवसरमा मेरो कही समय अगाडी प्रकाशित लेखले पनि सम्बोधन गर्न समाजलाई जागृत गर्न खोजेको लेख पुन यहाहरू माझ राखेको छु सुझावको अपेक्षा सहित । पुन ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना

मानव जीवनका लागि यौन स्वास्थ्यको एक महत्त्वपूर्ण भाग हो । यो आनन्द प्राप्तिसँग पनि सम्बन्धित छ । मानिसहरु उमेर ब.....

Sexual Health
15/09/2024

Sexual Health

धन्यबाद सबैलाई! 🙏मेरो लेख "वृद्ध उमेरको यौन जीवन: मिथक र यथार्थ" प्रति देखाउनु भएको माया र प्रोत्साहनका लागि आभार प्रकट ...
07/09/2024

धन्यबाद सबैलाई! 🙏
मेरो लेख "वृद्ध उमेरको यौन जीवन: मिथक र यथार्थ" प्रति देखाउनु भएको माया र प्रोत्साहनका लागि आभार प्रकट गर्दछु। 💖 यो लेखमा मैले समाजमा थोरै मात्र चर्चा हुने, तर महत्वपूर्ण रहेको विषयलाई उठाउने प्रयास गरेको छु। तपाईहरूको समर्थनले मलाई अझ थप लेखहरू लेख्न र यस्ता विषयहरूमा चर्चा गर्न हौसला मिलेको छ। 🙌

लेख पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्: वृद्ध उमेरको यौन जीवन: मिथक र यथार्थ- https://www.onlinekhabar.com/2024/09/1534302

#वृद्ध_यौन_जीवन #मिथक_र_यथार्थ #समाजिक_परिवर्तन #आभार

🎉 100 Subscribers! 🎉A huge THANK YOU to everyone who has supported my YouTube journey so far! 🙏 Your love and encouragem...
01/09/2024

🎉 100 Subscribers! 🎉

A huge THANK YOU to everyone who has supported my YouTube journey so far! 🙏 Your love and encouragement have helped me reach this milestone, and I’m excited to keep sharing more informative videos on health, education, nature, and culture. 🌿✨

I’m grateful for your continued support, which gives me the energy to create even better content. Please keep watching, sharing, and spreading the word! Let’s keep growing together on this journey.

Thank you for being a part of this! ❤️

https://youtube.com/?si=Ec9C4H3CuYW06puu

Share your videos with friends, family and the world

🩺 बहुऔषधी: धेरै औषधिहरू सुरक्षित रूपमा कसरी प्रयोग गर्ने 💊धेरै औषधिहरू एकै समयमा लिनु (बहुऔषधी) विशेष गरी वृद्ध व्यक्तिह...
29/08/2024

🩺 बहुऔषधी: धेरै औषधिहरू सुरक्षित रूपमा कसरी प्रयोग गर्ने 💊

धेरै औषधिहरू एकै समयमा लिनु (बहुऔषधी) विशेष गरी वृद्ध व्यक्तिहरूको लागि चुनौतीपूर्ण हुन सक्छ। यी औषधिहरू कसरी परस्पर क्रिया गर्छन् र यसले केहि सम्भावित जोखिमहरू ल्याउन सक्छ, थाहा पाउनु अत्यावश्यक छ।

🎥 यस जानकारीमूलक भिडियो हेर्नुहोस् र धेरै औषधिहरू सुरक्षित रूपमा कसरी व्यवस्थापन गर्ने भनेर जान्नुहोस्: बहुऔषधी: धेरै औषधिहरू सुरक्षित रूपमा कसरी प्रयोग गर्ने

सूचित हुनुहोस् र आफ्नो स्वास्थ्यको नियन्त्रण लिनुहोस्! #बहुऔषधी #स्वास्थ्यचेतना #औषधिप्रबन्धन

Are you or a loved one taking multiple medications? Polypharmacy, or the use of several medications simultaneously, is common, especially among older adults....

हाम्रो एक प्रयास: “किशोरकिशोरी-मैत्री यौनिकता शिक्षा; शिक्षण-सिकाइ सहजीकरण सन्दर्भ सामग्री” बिन्यास मीडियाबाट प्रकाशित भ...
25/03/2023

हाम्रो एक प्रयास: “किशोरकिशोरी-मैत्री यौनिकता शिक्षा; शिक्षण-सिकाइ सहजीकरण सन्दर्भ सामग्री” बिन्यास मीडियाबाट प्रकाशित भई बजारमा आइपुग्यो।😊
किशोरकिशोरी-मैत्री यौनिकता शिक्षा भनेको यौन, यौनिकता, लैंगिकता, प्रजनन, सम्बन्ध र परिवार योजनासँग सम्बन्धित विकासात्मक विषय र परिवर्तनहरूमा किशोरकिशोरीका रूचि, आवश्यकता र मनोविज्ञानलाई ध्यानमा राखी संयोजित गरिएको जीवनोपयोगी सीप सिकाइ अनुभव हो।🙏

Address

UN Park
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Yaunik.com याैनिक डट कम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yaunik.com याैनिक डट कम:

Share