आर्थिक राष्ट्रिय दैनिक, Aarthik National Daily

  • Home
  • Nepal
  • Lalitpur
  • आर्थिक राष्ट्रिय दैनिक, Aarthik National Daily

आर्थिक राष्ट्रिय दैनिक, Aarthik National Daily The First & Top National Daily economic newspaper in Nepal published by Arthik Dainik Pvt. Ltd

05/11/2025

सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।

कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक...
05/11/2025

कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई बुधबार नियन्त्रणमा लिएको छ ।

गण्डकी । कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्....

05/11/2025

शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन २७ दशमलव ६४ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार १२ दशमलव १७ अंकले उकालो लागेर २६ सय सात दशमलव ४२ बिन्दुमा चढेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच ...
05/11/2025

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश .....

वैदेशिक रोजगार विभागले जेनजी प्रदर्शनका क्रममा भएको आगजनीका कारण जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अ...
05/11/2025

वैदेशिक रोजगार विभागले जेनजी प्रदर्शनका क्रममा भएको आगजनीका कारण जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण पठाउन सरोकार भएका सबैलाई सूचना जारी गरेको छ ।

काठमाडौँ । वैदेशिक रोजगार विभागले जेनजी प्रदर्शनका क्रममा भएको आगजनीका कारण जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यार....

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
05/11/2025

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्र....

मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा बा५ख ४०७२ नम्बरको टिपर बुधबार बिहान दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्...
05/11/2025

मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा बा५ख ४०७२ नम्बरको टिपर बुधबार बिहान दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा बा५ख ४०७२ नम्बरको टिपर बुधबार बिहान दुर्घटना भई आग.....

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् ।
05/11/2025

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको श.....

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ व...
05/11/2025

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गरेका छन् ।

सोल । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गु...

चीनका शीर्ष कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले आफ्ना जर्मन समकक्षीलाई बर्लिनले ‘माइक्रोफोन कूटनीति’ अपनाउन नहुने चेताव...
05/11/2025

चीनका शीर्ष कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले आफ्ना जर्मन समकक्षीलाई बर्लिनले ‘माइक्रोफोन कूटनीति’ अपनाउन नहुने चेतावनी दिएका छन् ।

बेइजिङ । चीनका शीर्ष कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले आफ्ना जर्मन समकक्षीलाई बर्लिनले ‘माइक्रोफोन कूटनीति....

श्रीलंकाको केन्द्रीय वातावरण प्राधिकरण (सीईए)ले नयाँ नियमअन्तर्गत सन् २०२५ नोभेम्बर १ देखि लागू हुनेगरी कम घनत्व भएका पो...
05/11/2025

श्रीलंकाको केन्द्रीय वातावरण प्राधिकरण (सीईए)ले नयाँ नियमअन्तर्गत सन् २०२५ नोभेम्बर १ देखि लागू हुनेगरी कम घनत्व भएका पोलिथीन (प्लास्टिकका झोला) अब उपभोक्ताहरूलाई निःशुल्क वितरण गर्न नपाउने व्यवस्था गरेको जनाएको छ ।

कोलम्बो । श्रीलंकाको केन्द्रीय वातावरण प्राधिकरण (सीईए)ले नयाँ नियमअन्तर्गत सन् २०२५ नोभेम्बर १ देखि लागू हुनेग....

सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको भोलिपल्टै सरकारले सो आदेश बेवास्ता गर्दै ११ देशका र...
05/11/2025

सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको भोलिपल्टै सरकारले सो आदेश बेवास्ता गर्दै ११ देशका राजदूतलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ।

सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको भोलिपल्टै सरकारले सो आदेश बेवास्ता गर्दै ...

Address

Lalitpur
09775902136/37/38FAX:01-5902139

Alerts

Be the first to know and let us send you an email when आर्थिक राष्ट्रिय दैनिक, Aarthik National Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to आर्थिक राष्ट्रिय दैनिक, Aarthik National Daily:

Share