
16/07/2024
Cooperation and unity under threat?!
सहकार्य र एकता नै जोखिममा ?!
आस्था, विचार, विश्वदृष्टि सही छ भने पनि, सम्वाद र सहकार्य गर्न सहज हुँदैन, भर लाग्दैन भने निकै जटिल अवस्था हुन्छ ।
यसकारण, नैतिकता, सत्यता र सेवाको मोटा दावीहरू गरिरहँदा विश्वसनीय र सहकार्ययोग्य पात्र पनि बन्नुपर्ने हुन्छ ।
आज यस्तै परिस्थितिको कारण, यसो विचार गरिल्याउँदा, कतिपय व्यक्तिहरूमा क्षमता, गिफ्टिङ भएर पनि अमिल्दो पात्रका रूपमा समुदायमा, दलमा परिचित हुनुपरिरहेको छ ।
लाग्दैछ, एउटा अनलाइन सर्भे नै यहाँ राखुँ, तथापि, हरेकले आफैं सचेत बन्दै उपयोगी पात्र बन्नु उचित छ ।
सन्दर्भ, एकता प्रयत्नको ।
Our ability, availability to cooperate, dialogue, assume humility affects our usefulness to the community and nation. Having certain giftings and resources does not guarantee the effectiveness of the person if he or she (not ze, xe, hir, te, xe etc., endless madness!)
Resorting to argumentum ad baculum won't help, neither evasion or deceit.
But an attitude of openness, humility, and placing oneself into somebody elese's plight and trying to understand goes a long way...
#समाज #राजनीति #टिप्पणी #नागरिक_सरोकार #सरोकार #परिषद्