Hitkhabar

Hitkhabar Hitkhabar is a comprehensive online news portal of Nepal, creating vision of new era of information Hitkhabar.com operated under Jaiswal Media House Pvt. Ltd.

Hitkhabar.com is a comprehensive online news portal of Nepal, carrying vision of new era of information through analyzing truth and reality of the incidents. This portal defines the news at its ethic to deliver the truth and reality of incidents. Jaiswal Media House Pvt. is a media house founded in 2016 AD, situated at the Sanepa, Lalitpur. As a complete media solution provider this company licensed by Nepal Government to operate with audio/video, print newspaper, radio broadcasting etc.

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्यसम्बद्ध पत्रकारहरूबीच भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
07/06/2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्यसम्बद्ध पत्रकारहरूबीच भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य क्षेत्र सुधारका विषयमा मन्त्रालय र पत्रकारबीच छलफल

07/06/2026

डिजिटल सहर निर्माणको दिशामा काठमाडौँ महानगरपालिका—एकीकृत भौगोलिक तथ्याङ्क प्रणालीमा काम गरिरहेको छ।

भिडियो हेर्नुहोस् : https://www.facebook.com/reel/878192567959401

बाढी, डुबानलगायत सहरी क्षेत्रमा देखिने जलजन्य विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले डिजिटल प्रणाली विकास तथा प...
07/06/2026

बाढी, डुबानलगायत सहरी क्षेत्रमा देखिने जलजन्य विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले डिजिटल प्रणाली विकास तथा प्रयोगमा जोड दिएको छ। महानगरपालिकाले खोज तथा उद्धार, जोखिम पहिचान, पूर्वतयारी र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री प्रणालीमार्फत काम अघि बढाइरहेको जनाएको छ।

काठमाडौं महानगरद्वारा जलजन्य विपद् व्यवस्थापनसम्बन्धी AI भिडियो सार्वजनिक

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक
07/06/2026

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

देशका केही स्थानमा वर्षा/हिमपात, तराईमा तातो दिन हुने
07/06/2026

देशका केही स्थानमा वर्षा/हिमपात, तराईमा तातो दिन हुने

सामाजिक सञ्जालमा व्यंग्य र ‘मिम’ अभियानका रूपमा सुरु भएको ‘कक्रोज जनता पार्टी’ अहिले भारतको राजधानी नयाँ दिल्लीको सडकमा ...
07/06/2026

सामाजिक सञ्जालमा व्यंग्य र ‘मिम’ अभियानका रूपमा सुरु भएको ‘कक्रोज जनता पार्टी’ अहिले भारतको राजधानी नयाँ दिल्लीको सडकमा उत्रिएको छ । पार्टीका संस्थापक अभिजित दीपकेको नेतृत्वमा शनिवार जन्तर–मन्तरमा भएको प्रदर्शनले भारतीय राजनीतिमा नयाँ बहस सुरु गराएको छ ।

काठमाडौं । सामाजिक सञ्जालमा व्यंग्य र ‘मिम’ अभियानका रूपमा सुरु भएको ‘कक्रोज जनता पार्टी’ अहिले भारतको राजधानी ....

सर्वोच्चको आदेशपछि जनक परियार हिरासतमुक्त
06/06/2026

सर्वोच्चको आदेशपछि जनक परियार हिरासतमुक्त

काठमाडौं । दलित अभियान्ता जनक परियार हिरासतमुक्त भएका छन् ।

06/06/2026

https://hitkhabar.com/news/ECfXAf-2026-06-06-061056
शिक्षामन्त्री सस्मित पोखरेलले निजी विद्यालयहरूलाई हरेक वर्ष एउटै विद्यालयमा पढिरहेका विद्यार्थीबाट ‘भर्ना शुल्क’ नलिन आग्रह गरेको उल्लेख गर्दै शाहीले कतिपय विद्यालयले भने शुल्कको नाम परिवर्तन गरेर वा अन्य शीर्षक थपेर रकम असुलेको गुनासो आएको बताएका छन्।

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालले उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्नुभएको छ। सुदूरपश्चिम प्र...
06/06/2026

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालले उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्नुभएको छ। सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजना गरिएको सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ।

सभामुख अर्यालद्वारा टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलन उद्घाटन

बिमस्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले सदस्य राष्ट्रका सरकार ...
06/06/2026

बिमस्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले सदस्य राष्ट्रका सरकार तथा जनतालाई शुभकामना व्यक्त गरेका छन्।

बिमस्टेकको २९औँ वार्षिकोत्सवमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा शुभकामना

Address

Sanepa
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Hitkhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hitkhabar:

Share