Faraksandesh -फरक सन्देस

Faraksandesh -फरक सन्देस फरक सन्देश मिडिया हाउस प्राईभेट लिमिटेड।सामुदायीक पत्रक़ारिताको लक्ष,स्वरोजगारमूलक सानो ब्याबसाय!!!

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो  सार्वजनिक , दर्शकमाझ उत्साहकाठमाडौं । नेपालकी उदाउदो गायिका तथा मोडल रिया ख...
01/09/2025

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक , दर्शकमाझ उत्साह

काठमाडौं । नेपालकी उदाउदो गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ´ सोमबार सार्वजनिक भएको छ । गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गितमा शब्द राजेश नेपाल बबिनको रहेको छ भने सङ्गीत बिश्वास नेपालको रहेको छ भने भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन ।
उक्त कोशेलीमा चर्चित मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट प्रदर्शन गरेका छन ।
रियाको कोशेली आशा लाग्दो म्युजिक भिडियो बनेको निर्देशक प्रकाश भट्ट र गायक बिश्वास नेपालले बताए ।
निर्देशक भट्टले भिडियो अत्यन्तै उत्कृष्ट बनेकाले एकपटक हेरेर प्रतिक्रीया दिनको लागि आग्रह गरेका छन ।
गित सार्वजनिक गरेसङ्गै उनी निकै उत्साहित भएको बताएकी छन ।

रिया खत्रीको आधिकारिक युट्युब च्यानल Riya Khatri Official ले ६ महिनामै २३ हजार भन्दा बढी सब्सक्राइबर हासिल गरिसकेको छ भने उनका विभिन्न लाईभ दोहोरी अन्य म्युजिक भिडियोलाई लाखौ दर्शकले हेरेर मन पराइसकेका छन् । आफ्नो मेहनतलाई मन पराई आफ्नो प्रस्तुती मन पराएकोमा दर्शक–स्रोताप्रति आभार प्रकट गर्दै उनले कलाकारितामै आफ्नो भविष्य जोडिएको बताएकी छन् । रियाले आफ्नो कोशेली एकपटक हेरेर माया गरिदिनको लागि भगवानरुपी दर्शकलाई अनुरोध गरेकी छन ।

हालसम्म उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गराएकी छिन् । नेपालका विभिन्न जिल्लाका महोत्सव तथा सांगीतिक कार्यक्रममा प्रस्तुतिसँगै उनले मलेसिया, सिङ्गापुर, भारतलगायत मुलुकमा समेत पुगेर आफ्नो प्रस्तुति दिईसकेकी छिन् ।

सल्यान जिल्ला बागचौर नगरपालिका घर भएकी रियाले प्लस टु उत्तीर्ण गरेपछि थप अध्ययनका लागि काठमाडौं आएकी थिइन् । २१ वर्षकै उमेरमा उल्लेखनीय सफलता हासिल गरेकी उनले कलाकारितालाई नै जीवनको प्रमुख पहिचान बनाएर अघि बढ्ने संकल्प व्यक्त गरेकी छन् ।

उनले दर्शकलाई आफ्नो गीत ‘कोशेली’ हेरी प्रतिक्रिया दिन तथा युट्युब च्यानल Riya Khatri Official सब्सक्राइब गर्न आग्रह गरेकी छिन् ।

रिया खत्रीको "कोशेली" केरा चाहिन्छ युट्युब लिङ्क
https://youtu.be/tP_AfDSrZ-8?si=GWPuK2ZfMJdfNvgn

👉 Riya Khatri Official YouTube Channel
🔗 youtube.com/

Share your videos with friends, family, and the world

31/08/2025

ईण्डोनेसियाको बिकसीत घटनाक्रम - *प्रहरीद्वारा भएको हिंसा*: अफ्फान कुर्नियावानको मृत्युले प्रहरीद्वारा भएको अत्याचारप्रति जनताको आक्रोशलाई थप बलियो बनाएको छ। अहिले जकार्तामा गम्भीर विरोध प्रदर्शनहरू भैरहेका छन्, जसले देशव्यापी अशान्ति निम्त्याएको छ। यो आन्दोलनको सुरुवात संसद सदस्यहरूलाई प्रस्तावित आवास भत्ताको विरोधबाट भएको थियो, जुन सामान्य जनताको आम्दानीको लगभग १० गुणा थियो। तर, २१ वर्षीय मोटरसाइकल ट्याक्सी चालक अफ्फान कुर्नियावानको प्रहरी सवारीद्वारा किचिएर मृत्यु भएपछि आन्दोलन थप चर्किएको छ। प्रमुख घटनाहरू:- *मकास्सारमा संसद भवनमा आगजनी*: प्रदर्शनकारीहरूले मकास्सार सहरको क्षेत्रीय संसद भवनमा आगो लगाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ र पाँच जना घाइते भएका छन्। - *राष्ट्रपतिको चीन भ्रमण रद्द*: राष्ट्रपति प्रबोवो सुबियान्तोले चीनको निर्धारित भ्रमण रद्द गरेका छन् र देशभित्रको संकट व्यवस्थापनमा ध्यान केन्द्रित गरेका छन्। - *सामाजिक सञ्जालमा निगरानी*: सरकारले गलत सूचना फैलन नदिन TikTok र Meta जस्ता कम्पनीहरूलाई सामग्री निगरानी सुधार गर्न आह्वान गरेको छ, र TikTok ले अस्थायी रूपमा आफ्नो प्रत्यक्ष प्रसारण सुविधा निलम्बन गरेको छ। प्रदर्शनका कारणहरू:- *सांसदहरूको अत्यधिक भत्ता*: सांसदहरूलाई प्रस्तावित मासिक ५० मिलियन रुपिया (लगभग $3,057) को आवास भत्ताले जनतामा आक्रोश पैदा गरेको छ।

30/08/2025

Do it

30/08/2025

07/02/2025

मा . डा तोसिमा कार्की

20/08/2024
With M.p. Pokharel – I just got recognized as one of their top fans! 🎉
20/06/2024

With M.p. Pokharel – I just got recognized as one of their top fans! 🎉

सोचेझैँ जिन्दगी रैनछ की गायिका मधु क्षेत्री यसरी आईन मिडियामा दुखैदुखको कथा सहित यति मिठो गीत गाँउदै
20/06/2024

सोचेझैँ जिन्दगी रैनछ की गायिका मधु क्षेत्री यसरी आईन मिडियामा दुखैदुखको कथा सहित यति मिठो गीत गाँउदै

#जति_राम्राी_मान्छे_त्यस्तै_मिठो_स्वर_मधु_क्षेत्रीले_गाईन_यस्तो_बबाल_गीत_FarakSandesh_समेट्छौँ_फरक_कुरा_छाड्दैनौँ_केहि_अ.....

भेलुबाजेको सम्झनाभाईरल बिल्कुल बिल्कुल बाजे भोलु भेटिए काठमाण्डूमा एस्तो अबस्था मा॥Viral बाजे
11/05/2024

भेलुबाजेको सम्झना

भाईरल बिल्कुल बिल्कुल बाजे भोलु भेटिए काठमाण्डूमा एस्तो अबस्था मा॥Viral बाजे

वाह अब भने नेपाल स्वर्ग पुगे जस्तो छ ।दैनिक ४ हज़ारले देश बाहिर जान थाले।धन्यबाद गणतंत्र!वाह रे समाजवाद।अझ राजनैतिक दल र...
01/04/2024

वाह अब भने नेपाल स्वर्ग पुगे जस्तो छ ।दैनिक ४ हज़ारले देश बाहिर जान थाले।धन्यबाद गणतंत्र!वाह रे समाजवाद।अझ राजनैतिक दल र म नेता भनेर कुर्लदई हिड़ने लज्जासरणम!

१९ चैत, काठमाडौं । गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागकाअनु....

26/03/2024

Temporary pause.
See you soon.
2022/08/13

महिलामाथि पुरुष नगर प्रहरीले कपाल लुछ्नेसम्मका दृश्य भिडियोमा देखिएको छ ।
29/02/2024

महिलामाथि पुरुष नगर प्रहरीले कपाल लुछ्नेसम्मका दृश्य भिडियोमा देखिएको छ ।

काठमाडौँ । फुटपाटमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधबार साँझ काठमाडौँ महानगरपालि.....

Address

Mahalaxmi 4 Lalitpur
Lalitpur
44600

Opening Hours

Monday 06:00 - 23:00
Tuesday 06:00 - 23:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 21:00
Sunday 06:00 - 22:00

Telephone

+9779864261555

Alerts

Be the first to know and let us send you an email when Faraksandesh -फरक सन्देस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Faraksandesh -फरक सन्देस:

Share