Cine sansaar Tv

Cine sansaar Tv Cine Sansar TV is a YouTube channel dedicated to delivering the latest news and updates from the film and television industry. By subscribing, audiences

The channel offers viewers timely information on recent developments in cinema and television.

14/05/2026

नेपालि कथानक चलचित्र "मितज्यु ट्रेलर " Coming soon

लालिबाजार भोली देखी हल हलसम्म
07/05/2026

लालिबाजार भोली देखी हल हलसम्म

07/05/2026

फिल्म "लालिबजारको ""प्रिमियर मा "

कृशु शाही 'काफिया' ले विराज भट्टको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित फिल्म '१२ गाउँ २' बाट अभिनेत्रीको रूपमा डेब्यू ग...
04/05/2026

कृशु शाही 'काफिया' ले विराज भट्टको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित फिल्म '१२ गाउँ २' बाट अभिनेत्रीको रूपमा डेब्यू गर्दैछिन्। यस फिल्ममा उनले समीर भट्टसँग स्क्रिन शेयर गर्नेछिन्। फिल्ममा विराज भट्ट, समीर भट्ट, कृशु शाही, अनुप विक्रम शाही, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल लगायतका कलाकारहरुको अभिनय रहने पक्का भएको छ ।

03/05/2026

"पूर्ण बहादुरको सारङ्गी" बनाउने निर्माण टोलीबाट अर्को मर्मस्पर्शी कथा! 🎬के तपाईं तयार हुनुहुन्छ "रोल नं १" को यात्रामा स...
30/04/2026

"पूर्ण बहादुरको सारङ्गी" बनाउने निर्माण टोलीबाट अर्को मर्मस्पर्शी कथा! 🎬
के तपाईं तयार हुनुहुन्छ "रोल नं १" को यात्रामा सहभागी हुन?
टिजर आज साँझ ५ बजे आउँदैछ है।

30/04/2026

'लालीबजार'को ट्रेलर अहिले युट्युबको Movie Chart Ver #2 मा छ। A melhor opção para si दिनुहुने सम्पूर्णमा हार्दिक आभार। वैशाख १८ गतेदेखि सिनेमाहलमा भेटौँला है। Tara Bibadid bandai

Ram  Nam satya ho nepali movie trailer
14/03/2026

Ram Nam satya ho nepali movie trailer

RAM NAAM SATYA || New Nepali Movie Official Teaser 2026 / 2082 || Biraj Bhatta, Sunil Thapa, Sushil Shrestha, Prashant Ramkar, Supuspa Bhatta, Divya Rayamajh...

रहेनन बरिष्ठ कलाकार
07/02/2026

रहेनन बरिष्ठ कलाकार

Kumari Movie | NOW SHOWING 🌸🎬️
07/02/2026

Kumari Movie | NOW SHOWING 🌸🎬️

Address

Lalitpur
46600

Website

Alerts

Be the first to know and let us send you an email when Cine sansaar Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cine sansaar Tv:

Share