Operation Kathmandu

Operation Kathmandu Nepal's first investigative pure crime news portal.

बनेपाबाट रोशी गाउँपालिका स्थित सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस नमोबुद्ध–२ बुच्चाकोटमा दुर्घटना हुँदा ७ जना...
12/06/2026

बनेपाबाट रोशी गाउँपालिका स्थित सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस नमोबुद्ध–२ बुच्चाकोटमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। थप विवरण आउन बाँकी छ।

श्रम संस्कृतिका सांसदद्वारा नाराबाजी ।
10/06/2026

श्रम संस्कृतिका सांसदद्वारा नाराबाजी ।

ललितपुर हरिसिद्धिमा भेटियो गोदावरी नगरपालिकाको चोरी भएको सुमो । थप अनुसन्धान हुँदै ।
04/06/2026

ललितपुर हरिसिद्धिमा भेटियो गोदावरी नगरपालिकाको चोरी भएको सुमो । थप अनुसन्धान हुँदै ।

04/06/2026

Big Breaking: ललितपुर गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने सवारी (सुमो) मध्य राती ठेचोबाट हरायो । चोरीको आशंकामा प्रहरीले अनुसन्धान गर्दै ।

आर्थिक बर्ष २०८३/८४ को बजेटको साथमा अर्थ मन्त्री स्वर्णिम वाग्ले।
29/05/2026

आर्थिक बर्ष २०८३/८४ को बजेटको साथमा अर्थ मन्त्री स्वर्णिम वाग्ले।

05/05/2026

काठमाडाैंमा पेस्तोल देखाउँदै चाँदि पसल लुट्न आएका दुइ हतियारधारीलाई एक्लै प्रतिकारमा उत्रिए एक निडर महिला

सर्बाेच्चले अन्तिम फैसला सुनायोः ‘कुष्ठरोगीसँग विवाह गर्न, गराउन नहुने’ कानूनी व्यवस्था संशोधन गर्नू
27/04/2026

सर्बाेच्चले अन्तिम फैसला सुनायोः ‘कुष्ठरोगीसँग विवाह गर्न, गराउन नहुने’ कानूनी व्यवस्था संशोधन गर्नू

काठमाडौं ।  कुष्ठरोगीसँग विवाह गर्न, गराउन नहुने गरी बाध्यकारी रहेको मुलुकी देवानी संहिता, २०७४ को कानूनी व्यवस्....

26/04/2026

अख्तियारमा अनुसन्धान चल्दैछ तर बागमती गाउपालिका ललितपुरले प्रमाण लोप गर्ने उद्देश्यले स्टक विवरण समेत नराखी धमाधम ठेकेदारलाई नदिजन्य पदार्थ निकासी गरिरहेको छ । विभिन्न पाँच स्थानबाट ३० हजार घन मिटर उत्खनन् गर्न अनुमति पाए पनि एउटै स्थानबाट ८० हजार घन मिटर भन्दा बढी नदिजन्य पदार्थ उत्खनन् गरेपछि कारबाहिको लागि अख्तियारमा गत वर्ष उजुरी परेको थियो । पालिकाले यसलाई बैध तरिकाले भएको बताएको छ । तर अनुसन्धान भैरहेको विषयमा प्रमाण लोप गर्ने उद्देश्यले भैरहेको कार्यप्रति पालिकाले थप साथ दिएको देखिन्छ । बगुवामा थुपारिएको नदिजन्य पदार्थ लैजादै ठेकेदार कम्पनि । जुन प्रमाण हुन् ।

काठमाडाैको सुकुम्बासी वस्तिमा डोजर चल्यो ।
25/04/2026

काठमाडाैको सुकुम्बासी वस्तिमा डोजर चल्यो ।

16/04/2026

आफ्नो जग्गाको विषयमा गृहमन्त्रीको जवाफ

Address

Godawari-6
Lalitpur
44709

Alerts

Be the first to know and let us send you an email when Operation Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Operation Kathmandu:

Share