Yograj khadka

Yograj khadka Hello everyone I'm a tiktok user from morang i have more then 24k follower in tiktok.

18/02/2025

मलाई बचाउन चाहनुहुन्छ भने मेरो टिकटक आइडी मा गएर पूरा भिडियो हेरेर सहयोग गरिदिनुस ल🙏🙏😭😭

06/02/2025

आफन्तले नै यसरी ठग्छन भन्ने कुरा यो भिडियोले प्रमाणित गर्छ। Lalitpur Mobile Complex Pvt. Ltd.

03/02/2025

Shortest interview ever😂

19/01/2025

Eleena Chauhan जस्तो सुकै परिस्थिति आए पनि जीवनमा हिम्मत नहार्नु होला है लाखौं करोडौं जनताको साथ र माया छ। never ever give up sister be strong..✊🤟 e pathari Yograj Khadka

18/01/2025

यो भिडियो popo live बस्नेहरु सम्म पुगोस ताकि भोलिका दिनमा आफ्नो गल्ती लुकाउनका लागि कसैले अकालमा आफ्नो ज्यान नफालोस popo हाम्रो समाजका लागि धेरै घातक छ है, भिडियोलाई पूरा हेरेर सेयर गरौँ। e pathari Yograj Khadka Yograj khadka

15/01/2025

सफलताको शुभकामना मीत ज्यु👏🙏
यस्तै रमाइला भिडियो हेर्नका लागि मेरो टिकटक आइडी https://www.tiktok.com/?_t=ZS-8t4ohGZF1Iz&_r=1 लाई फलो गर्नु होला है🙏🙏

10/01/2025

Rabi Lamichhane लाई भगौडा भन्ने तिमी कहाँको न्यायाधीश हो बाबू?? कुन पार्टीको झोले हौ??

10/01/2025

न्याय नपाए गोरखा होइन मोरङ जानु🤔
Yograj Khadka
Tiktok id:

19/12/2024

के तस्बिरमा देखिएका व्यक्ति रबि लामिछाने नै हुन त??

09/12/2024

हरेक घरमा तिमी जत्तिकै हिम्मत वाली छोरीको जन्म होस् शुभकामना बैनी Samikshya Adhikari hats off🙏🙏

13/10/2024

बडा दशै २०८१ सालको हार्दिक मंगलमय शुभकामना🙏💗

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Yograj khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yograj khadka:

Share