NEB Result & News

NEB Result & News Thank you for visiting our page. like and share this page..
(592)

"म यो पदमा धेरै बस्दिन, सकेसम्म रातदिन नभनेर सकेको काम गर्छु। यो सरकार पाँच वर्षको हो म यहीँ घोषणा गर्छु बढीमा तीन वर्ष ...
09/06/2026

"म यो पदमा धेरै बस्दिन, सकेसम्म रातदिन नभनेर सकेको काम गर्छु। यो सरकार पाँच वर्षको हो म यहीँ घोषणा गर्छु बढीमा तीन वर्ष बसेर राजिनामा दिन्छु। तीन वर्षपछी एउटा जग बसाले र नयाँ युवाहरुका लागि छोड्छु।" - Mahabir Pun

Big News: UAE को Fly Dubai ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्न अनुमति पाएको छ। 😲
09/06/2026

Big News: UAE को Fly Dubai ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्न अनुमति पाएको छ। 😲

गृहमन्त्री सुदन गुरुङले अब हरेक फाइल खोलिने बताएका छन्। ❤️
09/06/2026

गृहमन्त्री सुदन गुरुङले अब हरेक फाइल खोलिने बताएका छन्। ❤️

Harka Sampang भन्छन्, "महावीर दाई... अस्तिको जस्तो मन्त्रालयमा ढिंडो बनाएर खायो, मन्त्रालयमा सुत्यो भन्ने सम्मको मात्रै ...
09/06/2026

Harka Sampang भन्छन्, "महावीर दाई... अस्तिको जस्तो मन्त्रालयमा ढिंडो बनाएर खायो, मन्त्रालयमा सुत्यो भन्ने सम्मको मात्रै होइन नयाँ EV बनायो र मन्त्रीले आफ्नै देशको EV मा चढ्यो भन्ने खाले समाचार सुन्न पाऊ ! देश बचाउने जिम्मा म लिन्छु ! just गाडी बनाऊ !"

गृहमन्त्री Sudan Gurung ले दरबार ह!त्या का!ण्डको फाइल पुनः खोल्ने निर्णय गरेसँगै राप्रपाका सांसद Gyanendra Shahi ले वर्त...
09/06/2026

गृहमन्त्री Sudan Gurung ले दरबार ह!त्या का!ण्डको फाइल पुनः खोल्ने निर्णय गरेसँगै राप्रपाका सांसद Gyanendra Shahi ले वर्तमान राष्ट्रपति Ram Chandra Paudel लाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्। 😮

Class 12 र SEE को Exam हलबाट जफत गरिएका १ करोड बराबरका मोबाइलहरु नष्ट गरिएको कार्य विरुद्ध सर्वोच्च अदालतमा रि!ट दायर भए...
09/06/2026

Class 12 र SEE को Exam हलबाट जफत गरिएका १ करोड बराबरका मोबाइलहरु नष्ट गरिएको कार्य विरुद्ध सर्वोच्च अदालतमा रि!ट दायर भएको छ। 😮

"जाँगर लागे काम गर्ने हो नभए मन्त्रालयमै सुत्ने हो।" - मन्त्री महावीर पुन
09/06/2026

"जाँगर लागे काम गर्ने हो नभए मन्त्रालयमै सुत्ने हो।" - मन्त्री महावीर पुन

World Cup आउनै लाग्दा Free मै Jersey जित्ने मौका: Baneshwor मा रहेको Career Station मा FIFA World Cup काे माहोल छ FIFA म...
09/06/2026

World Cup आउनै लाग्दा Free मै Jersey जित्ने मौका: Baneshwor मा रहेको Career Station मा FIFA World Cup काे माहोल छ FIFA मा फरक देश भएझैं यहाँ पनि जेठ २८ गते १० बजे Grand Multi Destination Education Fair हुँदैछ। जहाँ 🇬🇧 UK 🇦🇺 Australia 🇺🇸 USA 🇨🇦 Canada 🇩🇪 Germany 🇫🇮 Finland 🇳🇿New Zealand लगायतका देशबाट 70+ Universities आउँदै छन् !

Register: https://forms.gle/L8Bpwy4nADsLeuXF8
WhatsApp: 9765013956

Peace & Harmony का साथ पर्यटकहरू Pashupatinath मा हुने सन्ध्या आरतीमा सहभागी हुँदै !❤️Pic. Ritish Rohan
09/06/2026

Peace & Harmony का साथ पर्यटकहरू Pashupatinath मा हुने सन्ध्या आरतीमा सहभागी हुँदै !❤️

Pic. Ritish Rohan

Summer 2026 Admissions Closing Soon at MIT College, Kamaladi.  Looking for a degree that prepares you for real-world suc...
09/06/2026

Summer 2026 Admissions Closing Soon at MIT College, Kamaladi. Looking for a degree that prepares you for real-world success?
• US-accredited programs
• BIT, BBA, MBA & MBA Business Analytics
• Multiple BIT specialization options
• Scholarships available for deserving students !

Apply: https://shorturl.at/dzQBG

Students applying after June 14 will automatically be considered for Fall 2026 intake.

Address

Kritipur
Lalitpur
2058821

Alerts

Be the first to know and let us send you an email when NEB Result & News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEB Result & News:

Share