
19/09/2025
संविधान दिवसको हार्दिक शुभकामना 🇳🇵
नेपालको संविधान समानता, न्याय, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो। यो केवल कानूनी दस्तावेज मात्र होइन—जनताको अधिकार र भविष्यप्रतिको प्रतिबद्धता हो।
हाम्रो अपेक्षा छ, संविधानका मर्म र मूल भावनाअनुसारका कामहरू व्यवहारमा उतारिँदै प्रत्येक नागरिकले यसको प्रभाव अनुभव गर्न सकून्।
जय जय नेपाल! 🙏
#संविधान_दिवस