Hamro Times

Hamro Times : Thank you very much for viewing my page

: You keep your support on me

आज बिहान ६ बजे बर्मजियाको सुन्दरी पुल नजिक एउटा बस र मोटरसाइकल लाई बचाउँदा बस पल्टिएर एकजनाको मृत्यु भएको छ र अझै घाइते ...
20/10/2024

आज बिहान ६ बजे बर्मजियाको सुन्दरी पुल नजिक एउटा बस र मोटरसाइकल लाई बचाउँदा बस पल्टिएर एकजनाको मृत्यु भएको छ र अझै घाइते छ 😔😓

कञ्चनपुर, भदाैं २८ गते ।सप्तरीको कञ्चनरुप नगरपालिका वार्ड नं २ स्थित महादेवपट्टि बाट तीन दिने जमातको लागि १९ जना सदस्य स...
17/09/2024

कञ्चनपुर, भदाैं २८ गते ।

सप्तरीको कञ्चनरुप नगरपालिका वार्ड नं २ स्थित महादेवपट्टि बाट तीन दिने जमातको लागि १९ जना सदस्य सोही नगरपालिका वार्ड नं ११ स्थित गोरपारमा प्रस्थान गरेका छन् ।

तब्लिगी जमातको प्रमुख उद्देश्य इस्लाम धर्मालम्बीहरू बीच इस्लामको सही शिक्षा फैलाउन र आस्थालाई पुनर्जीवित गर्नु हो। जन्मजात मुसलमान वा इस्लाम कबुल गर्ने व्यक्तिहरूलाई इस्लामका तौरतरिका पालन गर्न प्रेरित गर्दै, सबै मुसलमानलाई इस्लामिक विधिअनुसार जीवन यापन गर्न प्रोत्साहित गर्छन् । उनीहरू मोहम्मद पैगम्बरको बाटो अनुसरण गर्न र गलत बाटो नअपनाउन सन्देश दिन्छन् । गलत बाटोमा गइरहेका व्यक्तिहरूलाई प्रेमपूर्वक धार्मिक लहजामा ल्याउन प्रयास गर्छन् ।

तब्लिगी जमात सदस्यहरूले घर छाडेर लामो यात्रामा निस्कन्छन् । उनीहरूले ३, ५ जनादेखि बढीको समूह बनाएर यात्रा गर्छन्, जसको अवधिको समय ३ दिनदेखि १ वर्षसम्मको हुन सक्छ। यात्रा अवधिमा "चिल्ला" पूरा गर्नु भनिन्छ। यस यात्रामा सबै खर्च स्वयंले बेहोर्छन् र आवश्यक सामान जस्तै खाना पकाउने भाँडाकुडासम्म आफैं बोक्छन् । उनीहरू सामान्यतः मस्जिदभित्रै बस्छन्, जसले गर्दा गाउँ वा मस्जिद वरिपरिका व्यक्तिहरूलाई कुनै असुविधा नहोस् ।

मस्जिदमै बस्ने कारणमा पानी, शौचालय, र कतिपय स्थानमा भान्सासम्म उपलब्ध हुने कारणले यात्रा सहज हुन्छ। उनीहरूले यात्रा सुरु गरेपछि समाजका गतिविधि (राजनीति, मनोरन्जन, झगडा आदि) लाई ध्यान नदिई विशुद्ध इस्लामिक चर्यामा समय व्यतीत गर्ने प्रण गर्छन् । तोकिएको दिन पूरा नगर्दासम्म बाहिरी दुनियाँसँग कुनै सम्बन्ध नराख्ने, खानेकुरा किन्न, औषधोपचार, र इस्लामिक उपदेशका लागि मात्र मस्जिदबाट बाहिर निस्कन्छन् ।

..

TikTok Unban Update: Nepal Government is in final process to open Tiktok's ban in Nepal 🇳🇵
22/08/2024

TikTok Unban Update: Nepal Government is in final process to open Tiktok's ban in Nepal 🇳🇵

यही मिति २०८१/०४/१२ रातिको करिब ११:४२ बजे तिर कञ्चनरूप नगरपालिका वडा नम्बर २ महादेपट्टी पूर्व पश्चिम राजमार्ग मा दुई गाड...
26/07/2024

यही मिति २०८१/०४/१२ रातिको करिब ११:४२ बजे तिर कञ्चनरूप नगरपालिका वडा नम्बर २ महादेपट्टी पूर्व पश्चिम राजमार्ग मा दुई गाडी एक आपसमा ठोकिएर ट्रकको 🚒 चालक घायत्य भएको छ भने अर्को गाडी को कुनै पत्ता लागे छैन अर्को गाडी टकर दिएर वहा बाट भागेका छन् ||

दिन पति दिन निरन्तर वर्षाको पानी को बहाव बढेपछि Koshi ब्यारेजका 56 वटै ढोका खोलेका छ भने कोशी बासिन्दालाई सावधान रहन आग्...
07/07/2024

दिन पति दिन निरन्तर वर्षाको पानी को बहाव बढेपछि Koshi ब्यारेजका 56 वटै ढोका खोलेका छ भने कोशी बासिन्दालाई सावधान रहन आग्रह गरेका छन् ||🥺😔🚨

30/06/2024

साथीहरू अनि राति सुत्नु हुन्छ कि चोर लाई खोज्नु 🤭हुन्छ🫡😜🤪

आज २०८१/०३/१२ गतेका बुधवार का दिन बारीका कारणले महुली बाँन्द भत्कियो त्रिहुत गाउँ पालिक नं १ हनुमान कंकालिनी नगरपालिका न...
26/06/2024

आज २०८१/०३/१२ गतेका बुधवार का दिन
बारीका कारणले महुली बाँन्द भत्कियो
त्रिहुत गाउँ पालिक नं १ हनुमान कंकालिनी नगरपालिका नं ३ पोर्ताहा,कञ्चनरुपको बैरवा र पूर्वपश्चिम लोकमार्गमा पनि धेरै धेरै क्षति भएको छ ||

Address

Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Hamro Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share