Godawari Sero Fero गोदावरी सेरो फेरो

  • Home
  • Nepal
  • Lalitpur
  • Godawari Sero Fero गोदावरी सेरो फेरो

Godawari Sero Fero गोदावरी सेरो फेरो We love Godawari

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉Saroj Silwal, नेपाली सन्दुक, Shilpa Shres...
31/12/2025

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉

Saroj Silwal, नेपाली सन्दुक, Shilpa Shrestha, SK Stha, Prabin Shahi, Kiran Dhojkarki, Sagar Nagarkoti, Sarala Ghimire, Prasant Maharjan, Ritesh Khadka, Ami DB Lama, Puskar Nagarkoti, Astaman Maharjan, Laxmi Nagarkoti, Rupesh Shrestha, Geeta Thapa, Raj Kumar Nagarkoti, Raju Theeng, Govinda Puri, Apsara Silwal, Amrit Nagarkoti, Nabin Ramtel, Umesh Tamang, Kabita Thapa, खड्का कृजन, Bikash Manandhar, Prabin Thapa, Bipul Maharjan, Krishna Gopal Shrestha

31/12/2025

विनाश हैन, संरक्षण गरौं। हरियो बन नेपालको धन जोगाँऊ।

30/12/2025

२०८२/९/१५ गते, मङ्गलबार साँझ ६ बजेको हारा हारीमा बाँडेगाँऊ प्रहरीहरू द्वारा गोदावरी-१४,ठैवमा ७ जना सहित ७लाख,६७हजार ४सय ३० रूपैया जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको छ।

30/12/2025

गोदावरी नगरपालिका वडा.न-१०, टाखेलको दृष्य! कस्तो लाग्यो???

30/12/2025

कहि कतै लेले तिरको दृष्य!!

30/12/2025

गोदावरी नगरपालिका वडा.न-५, लेले , तिलेश्वर मन्दिर ।

Help post:२०८२/९/१२, गते सनिबारको दिन झरूवारासी,पोखरीटार देखि वडा.न-१३ जाने बाटोमा सानो साईकल ब्याग सहित माटर साईकलको ब्...
29/12/2025

Help post:
२०८२/९/१२, गते सनिबारको दिन झरूवारासी,पोखरीटार देखि वडा.न-१३ जाने बाटोमा सानो साईकल ब्याग सहित माटर साईकलको ब्लु बुक र लाईसेन हराएको हुदा, कोहि कसैले फेला पार्नुभएको खण्डमा 9863910121, 9849155246 मा सम्पर्क गरिदिनु होला। धन्यवाद!!

आज सोमबारको दिन सन्तानेश्वर महादेवको दर्शन गरि मनमा भएका रिस राग अशान्तिलाई त्यागी अगाडी बढौं।
29/12/2025

आज सोमबारको दिन सन्तानेश्वर महादेवको दर्शन गरि मनमा भएका रिस राग अशान्तिलाई त्यागी अगाडी बढौं।

28/12/2025

बडिखेल अवस्थित तपेश्वर धाम जाँदै हुनुहुन्छ?? एक पल्ट यो भिडियो हेरेर मात्र जानुहोला!

28/12/2025

कुन ठाँऊको दृष्य हो यो?? Comment गर्नुहोला!!

27/12/2025

छोरा असल चाहिएको छ ,बुहारीको कुरा फिटीक्कै नसुन्ने..
ज्वाई असल चाहिएको छ ,छोरीको कुरा सबै सुन्ने!!
हरे हाम्रो समाज!!

27/12/2025

सुन्दर गोदावरी-४, बडिखेलको दृष्य!

Address

Godamchour
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Godawari Sero Fero गोदावरी सेरो फेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share