Online Raftar

Online Raftar entertainment मनोरञ्जन र सामाजिक खबर एकै ठाउँमा

04/03/2025

टिकाथलिमा खानेपानीको बोरिङ्ग खन्नेक्रममा ग्यास निस्कियो । बाकी भिडियोमा ।

11/02/2025

सरी नानु,
तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछ ।

यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।

11/02/2025

02/02/2025

एलिना चौहानले डिभोर्सभारे भावुक हुँदै यस्तो खुलासा गरिन्

शितलछाँया टोलका बासिन्दाद्वारा देउसी र भैलोबाट संकलन भएको रकमबाट प्रतिक्षालय निर्माणललितपुर । ललितपुर महालक्ष्मी नगरपालि...
12/11/2024

शितलछाँया टोलका बासिन्दाद्वारा देउसी र भैलोबाट संकलन भएको रकमबाट प्रतिक्षालय निर्माण

ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका शितलछाँया टोलका बासिन्दाहरुले देउसी र भैलोबाट संकलन भएको रकमबाट सामाजिक सेवामा योगदान दिएका छन् ।
शितलछाँया टोलका बासिन्दाहरुले देउसी र भैलोबाट संकलन भएको रकम र स्थानीय समाजसेवी दाताहरुको सहयोगमा महालक्ष्मी नगरपालीका वठा नंवर ७ र ५ को सिमाना भएर बग्ने गोदावरी खोलाको पक्की पुल छेउमा प्रतिक्षालय निर्माण गरेका हुन् । चांगाथलीमा निर्माण गरिएको उक्त प्रतीक्षालयको महालक्ष्मी नगरपालिका ७ का वडाध्यक्ष बाबुराजा महर्जन, ५ का वडाध्यक्ष कपिल केसीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो क्रममा जनप्रतिनिधिहरुले स्थानीयले गरेका कामको प्रशंसा गर्दै गोदावरी खोलाको व्यवस्थापनको लागी काम भइरहेको बताएका थिए ।
प्रतिक्षालय निर्माणमा बिशेष पहल गरेका कर्ण गौतम, कुमार गिरी, राम प्रधान लगाएतका अग्रजहरुले सामाजिक सेवामा भएको यस्ता उदाहरणीय कार्यबाट अरुले पनि धेरै कुरा सिक्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

Preeti Rai and Sabitra  Bhandari
29/10/2024

Preeti Rai and Sabitra Bhandari

साँच्चिकै भन्नु पर्दा तिज - दसैँ - तिहार जस्ता महान चाडपर्वमा बिष्णु माझीकाे गीत नसुने सम्म चाडपर्व नी फिका फिका हुन्छ -...
13/09/2024

साँच्चिकै भन्नु पर्दा तिज - दसैँ - तिहार जस्ता महान चाडपर्वमा बिष्णु माझीकाे गीत नसुने सम्म चाडपर्व नी फिका फिका हुन्छ ------- जय संगीत

[ सत्य घटनामा आधारित एउटा गीति यात्रा को सुरुवात " परदेशी मेरो परदेशी " ]Sapana Music Presents:- विष्णु माझीको नया गीत २०२४/२०८१ " पर....

काठमाण्डौ महानगरकै अफिस अगाडि टुकुचा माथिको सडक भास्सिएपछि मेयर बालेन्द्र शाह लेख्छन् , "यो टुकुचामाथिको बाटो हो । अझै क...
09/08/2024

काठमाण्डौ महानगरकै अफिस अगाडि टुकुचा माथिको सडक भास्सिएपछि मेयर बालेन्द्र शाह लेख्छन् , "यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ ।
यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।"

Happy married life balu
17/07/2024

Happy married life balu

जाने होइन त जिपलाइन गर्न ? Nagarkot Zipline ResortPrem Durbar ResortsChangunarayan 7, Zipline Marga Hawelli,, Nagarkot, ...
08/06/2024

जाने होइन त जिपलाइन गर्न ?
Nagarkot Zipline Resort
Prem Durbar Resorts
Changunarayan 7, Zipline Marga Hawelli,, Nagarkot, Nepal
976-5834226
[email protected]

Address

Lalitpur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Online Raftar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share