Shree Panchakar

Shree Panchakar Hlo and warm welcome to you all.We are Shree Panchakar.Here we post travelling vibes,useful informati Mobile repairing and laptop repairing

09/11/2024

Rokaya Prabhakar Sovakar Rokaya

23/04/2024
28/03/2024

26/01/2024



23/01/2024
हुम्ला सम्भावनाको थलो हो । पर्यटनको उर्बर क्षेत्र हो । जैविक विविधताको मुहान हो । खुला विध्यालय हो । इतिहासको खानी हो   ...
21/01/2024

हुम्ला सम्भावनाको थलो हो । पर्यटनको उर्बर क्षेत्र हो । जैविक विविधताको मुहान हो । खुला विध्यालय हो । इतिहासको खानी हो आँखाको नानी हो र त हुम्लामा शोभान साईको विरतामा बाँचेको छ । अशोक चल्लको अक्षरमा नाँचेको छ । बलीराजको पराक्रम साँचेको हुम्ला हो । यस्ता विविधताको जानकारी दिने कृति हो जुनकिरीको उज्यालो ।

पानी जीवनको अत्यावश्यक आधार हो ।यसको स्रोत हो हिउँ हिउँ नेपाली जनजीवनको सम्पूर्णताको आधारशिला हो । नेपाली जनमानसमा जल लो...
21/01/2024

पानी जीवनको अत्यावश्यक आधार हो ।यसको स्रोत हो हिउँ हिउँ नेपाली जनजीवनको सम्पूर्णताको आधारशिला हो । नेपाली जनमानसमा जल लोकसाहित्यको रैथाने स्रोत अथाह छ । यसैको सानो प्रयास हो हिउँ लोकसुसेली नामक खोजमूलक कृति । एक पटक पढेर जल साहित्यको बारेमा जानकारी लिने महत्वपूर्ण अवसरलाई उपयोग गरौं ।

हुम्लाका बारेमा जान्न चाहनेहरूका लागि खोजमूलक खुराक अध्ययन गरौं र पठन संस्कृतिको विकासमा सहभागी बनौं ।
21/01/2024

हुम्लाका बारेमा जान्न चाहनेहरूका लागि खोजमूलक खुराक अध्ययन गरौं र पठन संस्कृतिको विकासमा सहभागी बनौं ।

07/01/2024

HAMRO TUITION CENTRE on your doorsteps.
Come,see ,and the realize the potential of learning

Address

Godawari
Lalitpur
44600

Telephone

+9779847719669

Website

Alerts

Be the first to know and let us send you an email when Shree Panchakar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Panchakar:

Share