Santosh Khadka

Santosh Khadka Santosh Khadka is the social worker and Ward Chairperson of Lalitpur Metropolitan City Ward 4.

बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।भगवान गौतम बुद्धले दिनुभएको शान्ति, करुणा, मैत्री र अहिंसाको सन्देशले हाम्रो...
01/05/2026

बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।
भगवान गौतम बुद्धले दिनुभएको शान्ति, करुणा, मैत्री र अहिंसाको सन्देशले हाम्रो समाजमा सद्भाव, सहिष्णुता र मानवताको भावना अझ बलियो बनाओस्।

मातातिर्थ औंसीको पावन अवसरमा यस ललितपुर महानगरपालिका वडा नं ४ मा हुनुभएका आमाहरु लगायत संसारका सम्पूर्ण आमाहरुमा हार्दिक...
17/04/2026

मातातिर्थ औंसीको पावन अवसरमा यस ललितपुर महानगरपालिका वडा नं ४ मा हुनुभएका आमाहरु लगायत संसारका सम्पूर्ण आमाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

आमा केवल एउटा शब्द मात्र होइन, जीवनको आधार, माया, त्याग र प्रेरणाको प्रतीक हुनुहुन्छ। हामी सबै मिलेर आमाको सम्मान गर्ने संस्कारलाई अझ मजबुत बनाऔँ भन्ने अपेक्षा सहित, पुनः एकपटक मातातिर्थ औंसीको हार्दिक शुभकामना।

ललितपुर महानगरपालिका वडा नं ४ जावलाखेल मा ललितपुर प्रहरी परिसर अगाडी र चिडियाखाना पछाडीकाे बाटाेमा अनावश्यक रुपमा सवारी ...
16/04/2026

ललितपुर महानगरपालिका वडा नं ४ जावलाखेल मा ललितपुर प्रहरी परिसर अगाडी र चिडियाखाना पछाडीकाे बाटाेमा अनावश्यक रुपमा सवारी साधनकाे चाप र पार्किङ्ग नियन्त्रण गर्नेकाे लागि लाइट रिफ्लेक्टर सहितकाे डिभाइडर फिटिङ्ग गर्ने कार्य सम्पन्न भएकाे छ ।

ललितपुर महानगरपालिका वडा नं ४ अफलडाेल सुन्दरीघाट अगाडि निर्माणाधिन सार्वजनिक पार्क सँगैकाे गल्ली बाटाेलाई ढुङ्गाकाे स्ले...
15/04/2026

ललितपुर महानगरपालिका वडा नं ४ अफलडाेल सुन्दरीघाट अगाडि निर्माणाधिन सार्वजनिक पार्क सँगैकाे गल्ली बाटाेलाई ढुङ्गाकाे स्लेट छापेर बाटाे निर्माण सम्पन्न गरिएकाे छ ।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!नेपाली नयाँ वर्ष २०८३ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाल...
13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!

नेपाली नयाँ वर्ष २०८३ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नयाँ वर्ष २०८३ ले सम्पूर्ण नेपालीहरूमा शान्ति, प्रगति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु।

सन्ताेष खड्का
वडा अध्यक्ष, ल‍लितपुर महानगरपालिका वडा नं ४

01/04/2026

ललितपुर महानगरपालिका वडा नं ४ अफलडाेलका वासिन्दाकाे गुनासाेलाई सम्बाेधन गर्ने क्रममा ।

31/03/2026

ल.पु.म.न.पा वडा नं ४ का धार्मिक स्थलहरुमा भजन किर्तनमा सहजताका लागि मादल, हार्माेनियम जस्ता वाद्यवादन र भजन तालिम संचालन हुँदै ।

30/03/2026

ललितपुर महानगरपालिका वडा नं ४ मा रहेकाे बागडाेल विकास समाज सेवाकाे रजत जयन्तीका अवसरमा कार्यप्रगति विवरण सार्वजनिक गर्ने क्रममा ।

Address

Bagdol, Kharibot
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Santosh Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share