Aam Sarokar News

Aam Sarokar News This is a page of aamsarokar.com. aamsarokar.com is a Nepali online News portal.

26/07/2025

मेरो आँखालाई राख्ने फूलबारी छैन तिम्रो मुहारमा राखुँ कि !

राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले रोजगारदातासंग मिलेर कार्यस्थलमा आधारित सीपमूलक तालिम सञ्चालन गर्ने, https://a...
26/07/2025

राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले रोजगारदातासंग मिलेर कार्यस्थलमा आधारित सीपमूलक तालिम सञ्चालन गर्ने, https://aamsarokar.com/?p=333

26/07/2025

विशेष अदालतको फैसलाका कारण प्रेमकुमार राईमाथि राजीनामा वा महाभियोगका लागि दबाव

https://youtu.be/wIwviQfGxaE?si=ja_DAeG1WiAaCTII
18/01/2025

https://youtu.be/wIwviQfGxaE?si=ja_DAeG1WiAaCTII

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय सचिवालय सदस्य एवम् पूर्वसांसद दुर्गा शोबलेभ्रष्ट नेतालाई सत्ता.....

https://youtube.com/shorts/QP802OJM4h8?si=vCq0vuL7bOOk6OD8
20/11/2024

https://youtube.com/shorts/QP802OJM4h8?si=vCq0vuL7bOOk6OD8

काठमाडाैं/ ५ मंसिर, कागेश्वरी मनोहरा नगरपालिका-९, काँडाघारी स्थित अक्षरा स्कुलमा २०८१ मङ्सिर ८-९, मा हुने वेदान्त .....

https://youtu.be/gJMAWSPqRQw?si=whLddgu9PgG0t8Ma
30/07/2024

https://youtu.be/gJMAWSPqRQw?si=whLddgu9PgG0t8Ma

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बाघ संरक्षणका लागि सदर चिडियाखानाको अहिलेको स्थान नपुग भएकाले य....

कांग्रेस र एमालेद्वारा सरकार गठनको दावी पेश
12/07/2024

कांग्रेस र एमालेद्वारा सरकार गठनको दावी पेश

सरकार गठनको लागि आह्वान काठमाडौं/ २८ असार, राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको लागि  आह्वान गर्नुभएको छ। पौडेलले शु...
12/07/2024

सरकार गठनको लागि आह्वान
काठमाडौं/ २८ असार, राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको लागि आह्वान गर्नुभएको छ। पौडेलले शुक्रबार संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो। नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय दिनुभएको छ।

संघीय संसदको प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त हुनुभएको छ।
प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ६३ मत परेको थियो। विपक्षमा १९४ मत परेको छ। विश्वासको मतका लागि भएको मतदानमा २५८ सांसद सहभागी हुनुहुन्थ्यो।

राष्ट्रपतिले सरकार गठनको आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेर हस्ताक्षर पेस गर्ने तयारी भएको छ। कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नेछन्। अन्य साना दलहरुलाई पनि सरकारमा सहभागी गराउने बताइएको छ।

नेकपा (एमाले) र नेपाली कांग्रेस  सहकार्य:नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउ...
12/07/2024

नेकपा (एमाले) र नेपाली कांग्रेस सहकार्य:

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक कागजातमा हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त नभएसंगै प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त ...
12/07/2024

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त नभएसंगै प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।
प्रचण्डले माग्नु भएकाे विश्वासको मतको पक्षमा ६३ मत मात्रै प्राप्त भयाे भने विपक्षमा १९४ सांसदले मतदान गर्नुभयाे । विश्वासको मत प्रक्रियामा २५८ सांसद सरिक भएका थिए।

04/07/2024
https://youtu.be/LIodT7P5RYU?si=zH8cjTrkF0nbkj-W
04/07/2024

https://youtu.be/LIodT7P5RYU?si=zH8cjTrkF0nbkj-W

ललितपुर/ १९ असार :ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमण गरी बनाइएको व्यक्तिगत संरचना भत्काएको छ । मन्दिर र गुठी...

Address

Bagmati
Lalitpur
44712

Alerts

Be the first to know and let us send you an email when Aam Sarokar News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aam Sarokar News:

Share