
20/06/2025
Aviigraphy Studio मा आधारभूत फोटोग्राफी तालिम सञ्चालनमा
ललितपुर महानगरपालिकाको सहयोगमा Aviigraphy Studio मा फोटोग्राफीको आधारभूत तालिम सुरु गरिएको छ।
सम्माननीय प्रशिक्षक श्री Rabinson Maharjan ज्यूलाई विशेष धन्यवाद, जसले सहभागीहरूलाई उत्कृष्ट मार्गदर्शन गर्दै हुनुहुन्छ।
विशेष धन्यवाद उप–प्रमुख मञ्जली शाक्यज्यूलाई, जसको सहयोगले यो तालिम सम्भव भएको हो।
एडभान्स फोटोग्राफी कक्षाहरू चाँडै सुरू हुँदैछन् — अपडेटको लागि तयार रहनुहोस्!