NepalWatch

NepalWatch Online News Portal
(3)

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले भने- रास्वपालाई जनताले दिएको मत अरू पार्टीसँग पंगा खेल्न होइन       Rastriya ...
07/06/2026

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले भने- रास्वपालाई जनताले दिएको मत अरू पार्टीसँग पंगा खेल्न होइन
Rastriya Swatantra Party - RSP

के सुधन गुरूङ फेरि गृहमन्त्री बन्दैछन् ?
07/06/2026

के सुधन गुरूङ फेरि गृहमन्त्री बन्दैछन् ?

CDS and clearing limited ले साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेक...
07/06/2026

CDS and clearing limited ले साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेको छ ।

PM B***n Shah ले लेखेको स्टाटसमा महेश बस्नेतले भने-उनको व्यवहारले उनलाई मनोवैज्ञानिक परामर्श गराउन आवश्यक चरणमा पुगेका ह...
07/06/2026

PM B***n Shah ले लेखेको स्टाटसमा महेश बस्नेतले भने-उनको व्यवहारले उनलाई मनोवैज्ञानिक परामर्श गराउन आवश्यक चरणमा पुगेका हुन् कि भन्ने देखाउँछ
***nshah ***n

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?जानकारीका लागि कमेन्टमा जानुहोस् 👇
07/06/2026

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
जानकारीका लागि कमेन्टमा जानुहोस् 👇

गोकुल बास्कोटाको एमालेलाई टिप्पणी : म एआइलाई सोध्छु एमाले पहिलो कसरी बन्छ ?
07/06/2026

गोकुल बास्कोटाको एमालेलाई टिप्पणी : म एआइलाई सोध्छु एमाले पहिलो कसरी बन्छ ?

आज सुन तोलामा ३ लाख ८०० रूपैयाँ र चाँदी ४ हजार ८९५ रूपैयाँमा कारोबार भइरहेको छ ।
07/06/2026

आज सुन तोलामा ३ लाख ८०० रूपैयाँ र चाँदी ४ हजार ८९५ रूपैयाँमा कारोबार भइरहेको छ ।

सुदन गुरुङमाथि छानबिन गर्न बनेको समितिले बुझायो प्रतिवेदन
05/06/2026

सुदन गुरुङमाथि छानबिन गर्न बनेको समितिले बुझायो प्रतिवेदन

सरकारले सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय गाडीका सम्बन...
05/06/2026

सरकारले सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय गाडीका सम्बन्धमा विस्तृत छानबिन गर्न एक समिति गठन गरेको छ ।

'यो सरकार सुशासनका लागि आएको हो। कुशासनबाट आजित नेपाली नागरिक, उद्यमी तथा व्यवसायीहरूले यस पटकको निर्वाचनमा जुन मत दिनुभ...
05/06/2026

'यो सरकार सुशासनका लागि आएको हो। कुशासनबाट आजित नेपाली नागरिक, उद्यमी तथा व्यवसायीहरूले यस पटकको निर्वाचनमा जुन मत दिनुभयो, त्यो मतादेश र जनादेशलाई सुशासनको क्षेत्रमा ठूलो उपलब्धि बनाउने उद्देश्यका साथ हामी अगाडि बढेका छौँ'

Address

Un-Park
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when NepalWatch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepalWatch:

Share