Yonjan Creation

Yonjan Creation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yonjan Creation, Digital creator, Kupandol, Lalitpur.

06/09/2025

मिया खालीफाको दाई ब्रुश खालीफबाट ऋषि धमलको गर्जन !

06/09/2025

यस्तो गम्भिर प्रकारको घटनालाई कसैले सामन्य भन्न मिल्छ ? एक जना मन्त्रीको गाडीले जेब्र क्रसिङमा बालिकालाई ठक्कर दिई भागेको छ । प्रधानमन्त्री ओलीले भन्छ सामन्य घटना ! ओलीको झोलेहरुको केही छ भनाई ?

नेपालमा सामाजिक सञ्जाल बन्द हुनैपर्छ किन कि दुर्गेश थापा जस्तो ताल न सुरको गायक हामीले सुन्न देख्न नपरोस, प्रकाश भुजेल ज...
04/09/2025

नेपालमा सामाजिक सञ्जाल बन्द हुनैपर्छ किन कि दुर्गेश थापा जस्तो ताल न सुरको गायक हामीले सुन्न देख्न नपरोस, प्रकाश भुजेल जस्तो गवारलाई डाक्टर उपाधी दिएको हेर्न देख्न नपरोस र डोना थापा जस्तोको भ्लग हेर्न देख्न नपरोस र पुण्य गौतम, जय किशन बस्नेत र शुरेन्द्र केसी दुर्गा प्रसाईँ जस्तोलाई देख्न हेर्न नपरोस ।

म झोले नै हुँ भन्दै एमालेका नेताहरु अहिले पोष्टर बनाएर प्रोफाइल पिक्चर राखेको देखिन्छ । यहाँ निर झोले किन भन्यो के को ला...
02/06/2025

म झोले नै हुँ भन्दै एमालेका नेताहरु अहिले पोष्टर बनाएर प्रोफाइल पिक्चर राखेको देखिन्छ । यहाँ निर झोले किन भन्यो के को लागी भन्यो भन्ने एमालेजनहरुले बुझेर पनि बुझ पचाएका छन । अहिले एमाले मात्रै हैन नेपालका मुख्य ३ दलका नेताहरूले देशलाई बर्बाद त पार्यो नै हजारौं जनताले रगत बगाएर ल्याएको गणतन्त्र नै धरापमा पार्दैछन। एक थरी जनताहरू ति ३ दलका नेताहरूको रबैया देखेर राजा खोजिरहेको छ । हामी जस्तो गणतन्त्रवादी युवाहरूले अब के खोज्ने ? कम्तिमा त गणतन्त्र बचाउनकै लागी भए पनि यी ३ दलका प्रमुख नेताहरूले बिश्राम लिनै पर्छ । नभए न देश रहन्छ न गणतन्त्र नै । हे नेताहरु हो कम्तिमा सामाजिक सञ्जालमा गएर एकपटक आफुलाई के प्रतिकृया दिन्छन ? म त मेरो पोष्ट तिर कोही कसैले नकरात्मक प्रतिकृया दिने बित्तिकै लाज लागेर आउँछ तिमीहरुला लाग्दैन ?? झोले हो ?

28/05/2025

गाउँमा खेतबारी बाँझो राखेर बिदेश आएको म ! मरुभूमिको गमलामा खुर्सानी फलाउने कोशिषमा छु ।

21/04/2025

शिक्षक आन्दोलनले आफ्नो छोरीको भविष्य अन्धकार बनाएको भन्दै एक जना अभिभावक यसरी आन्दोलनकै बीचमा घुसपैठ गरि बिरोध जनाउँदै आक्रोश पोखे !

19/04/2025

आफुलाई आक्रमण गर्नेलाई शर्मिला वाईबाले अब गोली हान्ने रे !😂😂😂😂

17/04/2025

घाइते शर्मिला वाईबा लाई नेपाल प्रहरीको आईजिपी, एसएसपी, एसपी र डीएसपी इन्स्पेक्टर ले फोन गरेर कियर गर्छ अ रे ! मानौ यिनी नेपाल सरकारको गृहमन्त्री नै हो । 😀😀😀😀😀

14/04/2025

नेपाल प्रहरीको अधिकृत कै अगाडी यसरी तरबार बोकेर हिड्ने मुस्लिम युवालाई कसले कारबाही गर्ने ?????

13/04/2025

तीनकुने घटनामा आगो लगाएर पत्रकारको ज्यान लिने होनहार राजावादी युवा यिनै हुन राम्रो सँग चिनेर राख्नु होला ।

05/04/2025

डीएसपीले रबि लामिछानेको पक्राउ गर्नु भन्दा अगाडी अन्तिम ईच्छा सोधे पछि भयो लफडा !

Address

Kupandol
Lalitpur
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779762451543

Website

Alerts

Be the first to know and let us send you an email when Yonjan Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yonjan Creation:

Share