Setopati

Setopati नेपालको डिजिटल पत्रिका
www.setopati.com

Online destination for Nepal news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, arts, entertainment and sports.

एमाले नेता गोकुल बाँस्कोटाले आफ्नै पार्टीलाई व्यंग्य गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले एमाले पहिलो कसरी बन्छ भनेर ...
07/06/2026

एमाले नेता गोकुल बाँस्कोटाले आफ्नै पार्टीलाई व्यंग्य गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले एमाले पहिलो कसरी बन्छ भनेर एआईलाई सोध्ने समेत बताएका छन्।

उनले लेखेका छन्- न एष्ट्रोनोमी,न फिजिक्स, न केमेस्ट्री, न बायोलोजी न त जुयोलोजी, अर्थमेटिक, अलजेब्रा, ज्योमेट्री, इन्जिनियरिङको कुनै हाँगो थाहा छैन।

तर एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन। केवल आदेश पालना गर्नु र लड्नु हो। सैनिक संगठनमा जस्तै।

म एआईलाई सोध्छु- एमाले पहिलो कसरी बन्छ?

यो कथा अझै सकिएको छैन। सन् २०२६ को विश्वकपमा यदि अर्जेन्टिना र पोर्चुगलको भेट भयो भने, यो महान् प्रतिद्वन्द्विताको अन्ति...
07/06/2026

यो कथा अझै सकिएको छैन। सन् २०२६ को विश्वकपमा यदि अर्जेन्टिना र पोर्चुगलको भेट भयो भने, यो महान् प्रतिद्वन्द्विताको अन्तिम र सबैभन्दा रोमाञ्चक अध्याय त्यहीँ लेखिनेछ।

विस्तृत कमेन्टमा👇

यसमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा चल्ने बसहरू देख्न सकिन्छ। आफू जानुपर्ने ठाउँको 'लोकेसन सेट' गरेपछि कुन बस स्टेसनमा...
07/06/2026

यसमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा चल्ने बसहरू देख्न सकिन्छ। आफू जानुपर्ने ठाउँको 'लोकेसन सेट' गरेपछि कुन बस स्टेसनमा जानुपर्छ, बसले कहाँ कहाँ लैजान्छ, आफ्नो गन्तव्यमा जान थप अर्को कुन बस चढ्नुपर्छ भन्ने पनि देखाउँछ।

विस्तृत कमेन्टमा👇

सगरमाथा वा अन्य हिमाल चढ्न नसके पनि यो चुचुरो चढेर सगरमाथा र छेउछाउका शिखर हेर्नुको आनन्द शब्दमा बयान गर्न सकिँदैन। विस्...
07/06/2026

सगरमाथा वा अन्य हिमाल चढ्न नसके पनि यो चुचुरो चढेर सगरमाथा र छेउछाउका शिखर हेर्नुको आनन्द शब्दमा बयान गर्न सकिँदैन।

विस्तृत कमेन्टमा👇

जिल्ला सभापतिमा चार जना आकांक्षी देखिएपछि नेतृत्व चुन्न मतदान भएको थियो।सभापति पदका चार उम्मेदवारमध्ये सबै भन्दा कम उमेर...
07/06/2026

जिल्ला सभापतिमा चार जना आकांक्षी देखिएपछि नेतृत्व चुन्न मतदान भएको थियो।

सभापति पदका चार उम्मेदवारमध्ये सबै भन्दा कम उमेरका किरण खनाल निर्वाचित भएका हुन्।

उपसभापतिमा निराजन थापा २४० मत सहित विजयी भए।

अरू कुन पदमा को निर्वाचित भए?

विस्तृत कमेन्टमा👇

विश्वकप सुरू हुन एक साताभन्दा कम समय बाँकी हुँदा अमेरिकाले इरानी टोलीलाई भिसा दिएको हो। विस्तृत कमेन्टमा👇
07/06/2026

विश्वकप सुरू हुन एक साताभन्दा कम समय बाँकी हुँदा अमेरिकाले इरानी टोलीलाई भिसा दिएको हो।

विस्तृत कमेन्टमा👇

पोखरा महानगरपालिकास्थित बसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतःस्फूर्त रू...
07/06/2026

पोखरा महानगरपालिकास्थित बसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतःस्फूर्त रूपमा हटाउन थालेका छन्।

महानगरपालिकाले उक्त क्षेत्रका संरचना हटाउन दिएको १५ दिने सूचनाको समयसीमा आज सकिँदै छ।

विस्तृत कमेन्टमा👇

07/06/2026

डिभोर्स (सम्बन्ध विच्छेद) को कानुनी प्रक्रिया के के हो?

पहाडी भेगमा हुर्किएर अहिले अमेरिकाको ठूलो कम्पनीमा काम गर्न पाउँदा उपमा निकै खुसी छिन्।'हाम्रो गाउँमा छोरी पढाउन हुँदैन ...
07/06/2026

पहाडी भेगमा हुर्किएर अहिले अमेरिकाको ठूलो कम्पनीमा काम गर्न पाउँदा उपमा निकै खुसी छिन्।

'हाम्रो गाउँमा छोरी पढाउन हुँदैन भन्ने थियो। तर बुबाआमाले विश्वास गरेर हामीलाई उच्च शिक्षाका लागि काठमाडौं पठाउनुभयो र सपना पूरा गर्ने हिम्मत दिनुभयो।'

पछिल्लो समय सौराहामा थपिएको नयाँ पर्यटकीय गतिविधि हो ‘बोटिङ’।यो पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।विस्तृत हेर्नु...
06/06/2026

पछिल्लो समय सौराहामा थपिएको नयाँ पर्यटकीय गतिविधि हो ‘बोटिङ’।

यो पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।

विस्तृत हेर्नुस् कमेन्टमा 👇

Address

Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Setopati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Setopati:

Share