02/12/2025
नेता र प्रशासकलाई मन लागेको ठाउँमा जस्तो पनि आयोजना खडा गर्दै अनुत्पादक खर्च गर्ने सिलसिलाको पछिल्लो उदाहरण दमकको बहुतले बसपार्क हो नै । २ अर्बको दमक भ्यूटावर नै उपयोगमा ल्याउन नसकिएका बेला दमकमै अर्को ३ अर्बको सेतो हात्ती खडा गर्नु उचित हुन्छ होला त ? भिडियो र समाचारको लिंक कमेन्टमा हेर्नु्होला