Tvet Notice

Tvet Notice Sharing all the latest news, information, Adds, Vacancies and notification of Tvet sectors - Technic

All the news, information, updates of CTEVT, tvet sectors , Educators and training providers .

CTEVT बाट सम्बन्धन  प्राप्त यस स्वर्गद्वारी इनिष्टिच्युट अफ टेक्निकल एण्ड भोकेश्नल एजुकेसन प्रा लि बिजुवार प्युठानमा रोज...
01/10/2020

CTEVT बाट सम्बन्धन प्राप्त यस स्वर्गद्वारी इनिष्टिच्युट अफ टेक्निकल एण्ड भोकेश्नल एजुकेसन प्रा लि बिजुवार प्युठानमा रोजगार ग्यारेन्टीमुलक शिक्षामा भर्ना खुल्यो !!

कोरोना कारण सबै बिध्यार्थी, अभिभावक ज्यु लाई पर्न गएको असरमा शुल्कमा बिशेष छुट सहित पहिला आउनेलाई प्राथमिकता First come first service.

एस इ ई मा जुनसुकै ग्रेड पलस टु, ब्याचलर र मास्टर डिग्री सम्पन्न गरि बेरोजगार भई बस्न बाध्य भएका बिध्यार्थिका लागि सतप्रतिशत रोजगार ग्यारेन्टीमुलक तथा जीवन उपयाेगी शिक्षा उद्यम बिकास सहजकर्ता (EDF) मा भर्ना खुल्यो !!

प्रधान कार्यालय :स्वर्गद्वारी इनिष्टिच्युट अफ टेक्निकल एण्ड भोकेश्नल एजुकेसन बिजुवार प्युठान सिभिल बैंक सङ्ग सटेको भबन

सम्पर्क : 9844909377,9844909204,

नेपाल वनेपा पाेलिटेक्निक ईन्ष्टिच्युटमा अाज सम्म फाराम भर्ने म्याद मा सम्पूर्ण विषयमा पुर्ण काेटा परेता पनि अन्य शिक्षाल...
01/10/2020

नेपाल वनेपा पाेलिटेक्निक ईन्ष्टिच्युटमा अाज सम्म फाराम भर्ने म्याद मा सम्पूर्ण विषयमा पुर्ण काेटा परेता पनि अन्य शिक्षालयमा केही सिट वांकि रहेकाे र टाढा भयकमा विधार्थिहरूकाे पढ्न पाउने अधिकारलाई मध्यनजर गरि १० दिन म्याद थप भयकाे सुचना छ ।

भरतपुर बहुप्राविधिक शिक्षालय भरतपुर २३ जगतपुर चितवनमा ३ वर्षे हाेटल म्यानेजमेन्ट कार्यक्रममा  शैक्षिक वर्ष २०७७।०७८ काे ...
01/10/2020

भरतपुर बहुप्राविधिक शिक्षालय
भरतपुर २३ जगतपुर चितवनमा
३ वर्षे हाेटल म्यानेजमेन्ट कार्यक्रममा शैक्षिक वर्ष २०७७।०७८ काे लागि नयाँ भर्ना खुलेकाे सूचना ।

छात्रवृत्तिका लागि फारम भर्ने सुचना
30/09/2020

छात्रवृत्तिका लागि फारम भर्ने सुचना

कतै छुट्नु त भएन नि
28/09/2020

कतै छुट्नु त भएन नि

Congratulations 🇳🇵
24/09/2020

Congratulations 🇳🇵

के पढियाे भने के हुइन्छ र के मा तत्काल रोजगारी छ ?
24/09/2020

के पढियाे भने के हुइन्छ र के मा तत्काल रोजगारी छ ?

७२ करोडको सर्प दुई दिनमा एति ठुलोह भएछ ।🤭
06/09/2020

७२ करोडको सर्प दुई दिनमा एति ठुलोह भएछ ।🤭

Address

Satdobatochowk
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Tvet Notice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tvet Notice:

Share