15/06/2026
अहिले नयाँ बर्को ओढेर फुई लगाएपनि, पैंतीस वर्ष देश लुटेर खाने पुराना मुख यिनै हुन।।
पहिलो तस्बिर:-
१-पुर्व अर्थ मन्त्री स्व. भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी रास्वपा कोषाध्यक्ष।।
दोस्रो तस्बिर :-
२-नेपाली काँग्रेसका नेता पूर्व सांसद, पूर्व गृह राज्मन्त्री दीपक प्रकाश बास्कोटाकी छोरी समीक्षा बास्कोटा, रास्वपा नेतृ
तेश्रो तस्बिर !-
३-नेपाली कांग्रेसको कोटाबाट नियुक्ति लिई दसौवर्ष राष्ट्रिय योजना आयोगमा जागिर खाएका, स्वर्णिम वाग्ले रास्वपा बाट दुई पटक सांसद र वर्तमान अर्थमन्त्री,
चौथो तस्वीर :-
४-बिस पटक मन्त्री भएर रेकर्ड कायम गरेका शरदसिंह भण्डारीका ज्वाइँ विराज भक्त श्रेष्ठ वर्तमान मन्त्री, रास्वपा नेता, विराज पनि अहिले तेश्रो पटक सांसद हो,
पुरानाले देश लुटे, सिध्याए बर्वाद पारे, तर खाने मुख यिनै तस्वीर वालाका हुन्, चिनौं र खोजी गरौं‼️