Youth frontline

Youth frontline A Difference You Can See

14/08/2026

उद्योग मन्त्रालयको पत्रकार सम्मेलन

07/08/2026

हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्भाह गर्दै यो सुन्दर र शान्त नेपाली आकासमा मडारिएको अशान्तीको बादल हटाउनु पर्नेछ।

04/08/2026

प्रतिनिधि सभा बैठक

15/07/2026

प्रतिनिधि सभा बैठक || LIVE

14/07/2026

संसद्‍मा निश्कल राईको प्रश्न– ‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?’

12/07/2026

बलिउड अभिनेत्री तथा चर्चित डान्सर नोरा फतेहीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेका नयाँ तस्बिरहरूले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेका छन्।

नोरा फतेहीको नयाँ लुकले सामाजिक सञ्जालमा चर्चाकाठमाडौं। बलिउड अभिनेत्री तथा चर्चित डान्सर नोरा फतेहीले आफ्नो आधिकारिक फे...
12/07/2026

नोरा फतेहीको नयाँ लुकले सामाजिक सञ्जालमा चर्चा

काठमाडौं। बलिउड अभिनेत्री तथा चर्चित डान्सर नोरा फतेहीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेका नयाँ तस्बिरहरूले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेका छन्।

न्युयोर्कका विभिन्न स्ट्रीट आर्ट र ग्राफिटी वाल अगाडि खिचिएका तस्बिरमा नोरा स्टाइलिस क्याजुअल लुकमा देखिएकी छन्। सेतो क्रप–टप, प्रिन्टेड प्यान्ट, स्निकर्स र क्यापमा देखिएकी उनले विभिन्न पोजमार्फत आफ्नो फेसन सेन्स प्रस्तुत गरेकी छन्।

तस्बिर सार्वजनिक भएको केही समयमै हजारौं प्रतिक्रिया र शेयर प्राप्त भएका छन्। उनका प्रशंसकहरूले कमेन्टमा "स्टनिङ", "क्विन", "गर्जियस" जस्ता प्रतिक्रिया जनाउँदै उनको नयाँ स्टाइलको प्रशंसा गरेका छन्।

नोरा सामाजिक सञ्जालमा निकै सक्रिय रहने कलाकारमध्ये एक हुन्। उनी बेला–बेलामा आफ्नो फोटोसुट, यात्रा, फेसन र आगामी परियोजनासँग सम्बन्धित अपडेटहरू प्रशंसकसँग साझा गर्दै आएकी छन्।

यसपटक सार्वजनिक भएका यी तस्बिरहरूले पनि उनको फेसन स्टेटमेन्ट र ग्ल्यामरस उपस्थितिलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ।

12/07/2026

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश

12/07/2026

बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा
11/07/2026

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा

Address

Thapahiti
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Youth frontline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Youth frontline:

Shortcuts

Share