White String

White String White String Production is a casting and media production company connecting authentic talent with compelling stories.

From concept to screen, we bring creative visions to life.

17/04/2026

सबैसबै प्रेमको गन्तव्य सुखद हुँदैन,
केही कथा पूरा हुन्छन्, केही सधैंका लागि अधुरा रहन्छन्…

ती नै अधुरा र अमर भावनाहरू बोकेको ‘अमै’ चाँडै पर्दामा आउँदैछ।

ऊ बाहिरबाट शान्त देखिन्छ। तर शान्त देखिने मानिसभित्र कहिलेकाहीँ धेरै कुरा लुकेको हुन्छ।‘अ:मै’ - चाँडै आउँदैछ।
12/04/2026

ऊ बाहिरबाट शान्त देखिन्छ।
तर शान्त देखिने मानिसभित्र कहिलेकाहीँ धेरै कुरा लुकेको हुन्छ।

‘अ:मै’ - चाँडै आउँदैछ।

शान्त, सरल अनि निर्दोष मुस्कानमा लुकेको तिमीलाको कथा।‘अ:मै’ - चाँडै आउँदैछ।        [Timila, amai, shreeya maharjan]
08/04/2026

शान्त, सरल अनि निर्दोष मुस्कानमा लुकेको तिमीलाको कथा।
‘अ:मै’ - चाँडै आउँदैछ।



[Timila, amai, shreeya maharjan]

04/04/2026

कहिलेकाहीँ, अरूको कथा हेर्दा आफ्नै कथा सम्झिन्छु।

‘अ:मै’ - जहाँ माया केवल पर्दामा होइन, सम्झनामा पनि बाँच्छ...

एउटै पात्र… दुई फरक संसार 🌌एउटा कथा जुन हामीले देख्छौं,र अर्को... जुन सायद कतै बाँचिरहेको छ।
03/04/2026

एउटै पात्र… दुई फरक संसार 🌌
एउटा कथा जुन हामीले देख्छौं,
र अर्को... जुन सायद कतै बाँचिरहेको छ।

31/03/2026

Whispers of love - Parallel World of AMAI
फरक संसार - तर त्यही महसुस।

कहिलेकाहीँ, केही सम्बन्धहरू नयाँ हुँदैनन्।
भेट नयाँ हुन्छ, तर महसुस पुरानै लाग्छ।

सायद, अर्को कुनै संसारमा हाम्रो कथा पहिले नै सुरु भइसकेको थियो।
यही भावना र मायाको अनौठो प्रस्तुती, नेवारी चलचित्र - अ:मै॥ चाँडै आउँदैछ!

13/03/2026

अ:मै - Podcast/bts
Dropping Soon…..

अ:मै Teaser Releasing Soon 🔜
08/03/2026

अ:मै Teaser Releasing Soon 🔜

🙏🏻🙏🏻
22/02/2026

🙏🏻🙏🏻

नेवारी भाषाको फिल्म ‘अः मै’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। निर्माताले बुधबार सत्य घटनाबाट प्रभावित भनिएको यस फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका हुन्।

ह्वाइट स्ट्रिङको प्रस्तुति रहेको यो कथानकप्रधान फिल्म पौराणिक प्रेमकथामा आधारित रहेको बताइएको छ। फिल्मले परम्परा, संस्कृति, प्रेम र मानवीय संवेदनालाई गहिरो रूपमा प्रस्तुत गर्ने जनाइएको छ।

🙏🏻🙏🏻
22/02/2026

🙏🏻🙏🏻

नेवारी भाषाको फिल्म ‘अः मै’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। निर्माताले बुधबार सत्य घटनाबाट प्रभावित भनिएको यस फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका हुन्।

ह्वाइट स्ट्रिङको प्रस्तुति रहेको यो कथानकप्रधान फिल्म पौराणिक प्रेमकथामा आधारित रहेको बताइएको छ। फिल्मले परम्परा, संस्कृति, प्रेम र मानवीय संवेदनालाई गहिरो रूपमा प्रस्तुत गर्ने जनाइएको छ।

Address

Lalitpur
4073

Alerts

Be the first to know and let us send you an email when White String posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share