Lokpati.com

Lokpati.com Official page at www.lokpati.com

नेपाल र जनवादी गणतन्त्र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव समारोह_होटल याक एण्ड यति_२०८२ साउन १६तस्ब...
01/08/2025

नेपाल र जनवादी गणतन्त्र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव समारोह_होटल याक एण्ड यति_२०८२ साउन १६
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

ढल खोलामा मिसाएको छ, अनि बागमती सफाइ अभियान चलाउँदै जाने, यो कस्तो हो ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न गरे, ‘यस्...
01/08/2025

ढल खोलामा मिसाएको छ, अनि बागमती सफाइ अभियान चलाउँदै जाने, यो कस्तो हो ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न गरे, ‘यस्ता प्रवृत्ति अन्त्य गर्दै सफा र सुन्दर सहर-बस्ती निर्माण गर्नुपर्छ।’

मलेसिया कुचिङ १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा आज पलेशा गोवर्धनले कास्य पदक जितेकी छिन् ।‌ योसँगै उ...
01/08/2025

मलेसिया कुचिङ १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा आज पलेशा गोवर्धनले कास्य पदक जितेकी छिन् ।‌ योसँगै उनको अन्तर्राष्ट्रिय पदक संख्या ६ पुगेको छ।

सांसद छिरिङ ल्हामु लामा भन्छिन्:"राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहान गरेको छ। अहिले उनका नाति...
01/08/2025

सांसद छिरिङ ल्हामु लामा भन्छिन्:
"राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहान गरेको छ। अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको एउटा भिडियोले मात्रै त्यो दोहन गरेको रिन चुक्ता हुन सक्दैन। उनी जस्तो सयौं पुस्ताले देश र जनताको सेवा गरिहाले पनि राज्य र जनता माथि गरेको शोषण, दमन र अत्याचारको भार चुक्ता गर्न सक्दैन।"

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक विषयमा पार्टीको स्थायी...
01/08/2025

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक विषयमा पार्टीको स्थायी समिति बैठकमा धारणा प्रस्तुत गरेका छन्। पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा सुरु बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समसामयिक विषयमा झण्डै एक घन्टाभन्दा धेरै समय लिएर धारणा गरेका हुन्।

'तत्कालै एकता हुन पनि सक्छ। केही समय पनि लाग्छ। तर अहिले विगतमा भन्दा घनिभूत छलफल भइरहेको छ। विगतमा भन्दा अध्यक्ष बढी आश...
01/08/2025

'तत्कालै एकता हुन पनि सक्छ। केही समय पनि लाग्छ। तर अहिले विगतमा भन्दा घनिभूत छलफल भइरहेको छ। विगतमा भन्दा अध्यक्ष बढी आशावादी हुनुहुन्छ। मलाई पनि त्यो वस्तुवादी नै कुरा छ भन्ने लागेको छ। झलनाथजीको कुरा छ उहाँ त्यहाँको एउटा नेता हो। पार्टीको संस्थागत निर्णय गर्छ नि। स्थायी कमिटी, पोलिटब्युरोका नेताहरू छन् उहाँहरूले छलफल गर्नुहुन्छ नि। उहाँको आफ्नो भनाइ व्यक्त गर्नुभयो त्यहाँ छलफल होला।'
- अग्निप्रसाद सापकोटा

खनालले निरन्तर पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै माधवकुमार नेपालले खनाललाई पार्टीमा बस्ने नैतिक अधिकार नरहेको बता...
01/08/2025

खनालले निरन्तर पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै माधवकुमार नेपालले खनाललाई पार्टीमा बस्ने नैतिक अधिकार नरहेको बताएका हुन्। शुक्रवार नेपालले भने, ‘उहाँलाई पार्टीबाट बिदा गरिदिनुपर्छ। यो पार्टीमा बस्ने ठाउँ नै रहेन। नैतिक अधिकारै छैन। अहिले खुरुक्क राजीनामा दिनुपर्छ, बिदा भएर जानुपर्छ।’

संगठन विभाग पाए नेकपा एसलाई २०८४ मा एकल बहुमतको शक्ति बनाउने दावी गरेका बामदेव गौतम भन्छन् - मलाई संगठन विभाग दिएनन् के ...
01/08/2025

संगठन विभाग पाए नेकपा एसलाई २०८४ मा एकल बहुमतको शक्ति बनाउने दावी गरेका बामदेव गौतम भन्छन् - मलाई संगठन विभाग दिएनन् के गरौँ-गरौँ भा’छ, भर्खर गएको पार्टी छोड्न पनि भएन। माओवादीमा गएको भए उफ्रीउफ्री दिन्थे।

माधवकुमार नेपाल भन्छन्- ‘मेरो मुद्दा कुनै भ्रष्टाचारको होइन, विधि प्रक्रिया पूरा भएर भएको निर्णय हो। यसले सरकारलाई नोक्स...
01/08/2025

माधवकुमार नेपाल भन्छन्- ‘मेरो मुद्दा कुनै भ्रष्टाचारको होइन, विधि प्रक्रिया पूरा भएर भएको निर्णय हो। यसले सरकारलाई नोक्सान होइन, फाइदा नै भएको छ।’

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति मिडिया काउन्सिल विधेयकमाथि दफाबार छलफलका लागि डाकेको बैठक अझै ...
01/08/2025

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति मिडिया काउन्सिल विधेयकमाथि दफाबार छलफलका लागि डाकेको बैठक अझै सुरू हुन सकेको छैन। विधेयक माथिको छलफलमा मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओली लेख्छन्- ‘कसैले तलब खोज्छन्, उहाँहरूले रोजगारी सिर्जना गर्नुभएको छ, उत्पादन बढाउनुभएको छ।सब...
01/08/2025

प्रधानमन्त्री केपी शर्मा ओली लेख्छन्- ‘कसैले तलब खोज्छन्, उहाँहरूले रोजगारी सिर्जना गर्नुभएको छ, उत्पादन बढाउनुभएको छ।सबैलाई उद्यम र सृजनशीलताका लागि शुभकामना !’

गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना काठमाडौंको एक होटलबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ...
01/08/2025

गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना काठमाडौंको एक होटलबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगन्जको शाम्बाला होटलबाट गएराति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Address

Pulchock
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Lokpati.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lokpati.com:

Share