19/08/2025
इजरायलको परराष्ट्र मन्त्रालयले विपिन जोशीसहित हमासको नियन्त्रणमा रहेका ५० जनाको तस्वीर सार्वजनिक गरेको छ ।😢💔
तस्वीरसँगै मन्त्रालयले यस्तो भावुक सन्देश लेखेको छ–
“६८२ दिनदेखि उनीहरू बन्धक जीवन बिताइरहेका छन् । अहिले इजरायलमै यति भीषण गर्मी छ भने, कल्पना गर्नुहोस् अन्धकारमय सुरुङका कालकोठरीमा बिना प्रकाश, बिना हावा र बिना राहत थुनिएका ती ५० जना बन्धकहरूको अवस्था कस्तो होला ?
👉 अब ढिलाइ नगरी उनीहरूलाई तुरुन्त मुक्त गरियोस्।” 🎗️