Routine of Lamjung banda

Routine of Lamjung banda Proud to be a Lamjunge❤️

Good morning 😋from Chandidada Lamjung ❤️ 🙏
18/09/2025

Good morning 😋
from Chandidada Lamjung ❤️ 🙏

17/09/2025

Highway Update :

मर्स्याङ्दी-४ वङकर स्थित पहिरो खस्दा बेसिशहर - चामे सडकखण्ड अवरुद्ध छ। यसैगरी, मध्यनेपाल-१० बिमिरेभन्ज्याङमा पनि पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध छ। दुवै स्थानमा सडक खुलाउन प्रयास जारी छ।

Happy Biswakarma Puja to all: विश्वकर्मा पुजाको सम्पुर्णमा शुभकामना !🙏❤️
17/09/2025

Happy Biswakarma Puja to all: विश्वकर्मा पुजाको सम्पुर्णमा शुभकामना !🙏❤️

16/09/2025

Sad News :मुग्लिङ–नारायणगढ सडक खण्डमा गुडिरहेको बसमा माथिबाट ढुङ्गा खस्दा बसमा सवार लमजुङको घले गाउँ निवासी ४६ वर्षीया ऐश्र्या कामीको मृत्यु भएको छ।😢

16/09/2025

भोलि Gen-Z आ!न्दोलनमा सहिद भएका युवाहरुको सम्मान स्वरुप देशभरी सार्वजनिक बिदा रहेको छ !

New Record: नेपाली बजारमा आज सुनकाे भाउ २ लाख १७ हजार १०० पुगेको छ। 😲
16/09/2025

New Record: नेपाली बजारमा आज सुनकाे भाउ २ लाख १७ हजार १०० पुगेको छ। 😲

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏Jay Lamjunge 💟
16/09/2025

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
Jay Lamjunge 💟

सरकारले असोज १ गते राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय भएको छ।
15/09/2025

सरकारले असोज १ गते राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय भएको छ।

कुलमान घिसिङले ३ मन्त्रालयहरू ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास...
15/09/2025

कुलमान घिसिङले ३ मन्त्रालयहरू ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। ❤️

Youtuber wehatethecold's "The side of Nepal the media won't show you" vlog has got 23 Million Views in just 5 Days. ❤️
14/09/2025

Youtuber wehatethecold's "The side of Nepal the media won't show you" vlog has got 23 Million Views in just 5 Days. ❤️

14/09/2025

Gen-z aandolan ma de!ath hune ko count 72 jana pugeko cha. 😥💔

Address

Besishahar
Lamjung
33600

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Lamjung banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share