14/09/2025
आन्दोलनको ज्वालामा देश तातिरहँदा पनि यी पुराना दलका नेताहरूका मुटु चिसै।
न त सुधारको संकेत, न त भ्रष्टाचार नियन्त्रणको योजना, उल्टै जनताको मागलाई बेवास्ता गर्दै कुर्सी जोगाउन खेल मात्रै।
अब नेताहरूको अकुत सम्पत्ति छानबिन गर, भ्रष्टाचारमा संलग्न सबैलाई कानूनी कारबाही गर!