14/08/2025
लमजुङ बेसिशहर निवासि Bishnu Shree द्वरा रचित गित '' मेरो प्राण भन्नु नै तिमी '' को भिडियो सहित आज रिलिज गरिएको छ , उहाँको गित लेखन अझै चुलिदैं जाओस भन्दै शुभकामना सङैं यो नया गित हेरेर सुनेर साथ दिनु होला भनि सम्पुणमा आग्रह गर्न चाहान्छौं 🙏🎉
Full music vdo :
https://youtu.be/8Y1NPaJLNsY?si=ED6pF3Yc7xqFBI_d