नेपाली कॉंग्रेस

नेपाली कॉंग्रेस जय नेपाल

ल हेर्नुहोस ठगहरुको हर्कत।
09/10/2025

ल हेर्नुहोस ठगहरुको हर्कत।

यस्तो फर्जि काम पनि गर्छन त?
25/09/2025

यस्तो फर्जि काम पनि गर्छन त?

12/09/2025

नख्खु कारागारले सबै कैदिहरुलाई फिर्ता बोलाएको छ सहकारी ठग गयो की गाछैन?

08/07/2025

खासमा उबेला दाजुले खालि चेकमा हस्ताक्षर गर्दै डोयरमा नराखेको भए आज साडे ३ करोड हस्ताक्षर संकलन गर्नै नपर्ने रैछ😜😜

22/06/2025

अब के भन्छौ त घन्टीका झोलेहो😁

20/06/2025

र यो पनि हेर्नुहोस

27/05/2025
रास्कोट अस्पताल बनाउन भनी संकलन गरिएको चन्दाबाट ४० लाख रवि लामिछाने फाउन्डेसनबाट रबि पत्नी निकिताको खातामा सारेर ठगी गरि...
16/04/2025

रास्कोट अस्पताल बनाउन भनी संकलन गरिएको चन्दाबाट ४० लाख रवि लामिछाने फाउन्डेसनबाट रबि पत्नी निकिताको खातामा सारेर ठगी गरिएको छ।
रबि लामिछानेले दाताहरूबाट करोडौँ रुपैयाँ संकलन गर्नुका साथै तीन तहका सरकारबाट ५ करोड ५२ लाख रुपैयाँ अनुदान समेत लिएका थिए । तर, संकलित रकम लामिछानेकी पत्नी निकिता पौडेलको व्यक्तिगत खातामा सारिएको भेटिएको छ । फाउन्डेसनका खाताबाट २०७८ मंसिर ३ मा २० लाख र २०७९ जेठ ३० मा २० लाख गरी कुल ४० लाख रुपैयाँ निकिताको व्यक्तिगत खातामा सारिएको हो! अस्पताल बनाउन संकलित रकम श्रीमतीको खातामा सारेर रबिले चन्दालाई पनि कमाउने धन्दा बनाएको पाइएको छ !

सामुहिक राजिनामा कहिले दिने हो?
05/04/2025

सामुहिक राजिनामा कहिले दिने हो?

With eKantipur – I'm on a streak! I've been a top fan for 5 months in a row. 🎉
05/04/2025

With eKantipur – I'm on a streak! I've been a top fan for 5 months in a row. 🎉

आज अधिकांश क्याम्पसहरुमा नेबिसंघको झण्ड फहराउने दिन ! जय नेपाल भनौ त साथी हो !
18/03/2025

आज अधिकांश क्याम्पसहरुमा नेबिसंघको झण्ड फहराउने दिन !
जय नेपाल भनौ त साथी हो !

Address

Lamjung
00977

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कॉंग्रेस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category