Khudi lamjung

Khudi lamjung Gateway to the famous Annapurna trail and beautiful Annapurna conservation area

31/08/2025

Goodnight from Hamkhola,
Video by -sumin vlogs

आइतबार खुदिको हाटबजार आउनुहोला है !!
29/08/2025

आइतबार खुदिको हाटबजार आउनुहोला है !!

खुदी आसपास ठूलो पानी परिरहेको छ, सबैजना सुरक्षित बस्नुहोला ।।
03/08/2025

खुदी आसपास ठूलो पानी परिरहेको छ, सबैजना सुरक्षित बस्नुहोला ।।

आबुखैरेनी गाउँपालिका को हाटबजार, मर्स्याङ्दी गाउँपालिका को हाटबजार को अबस्था कस्तो छ अहिले ??
03/08/2025

आबुखैरेनी गाउँपालिका को हाटबजार, मर्स्याङ्दी गाउँपालिका को हाटबजार को अबस्था कस्तो छ अहिले ??

अवरुद्ध सडक खुलाउने प्रयास जारीबेसिशहर - चामे मनाङ सडक खण्ड अन्तरगत लमजुङ जिल्लाको मर्स्याङदी गा.पा. ४ हावाडाडा स्थित पह...
29/07/2025

अवरुद्ध सडक खुलाउने प्रयास जारी

बेसिशहर - चामे मनाङ सडक खण्ड अन्तरगत लमजुङ जिल्लाको मर्स्याङदी गा.पा. ४ हावाडाडा स्थित पहिरो पन्छाई बाटो खुलाउनै प्रयास भैरहेको ।
अझै केही समय लाग्नसक्ने भएकाले बाटोको अवस्था बुझेर मात्रै उक्त सडक प्रयोगका लागि हार्दिक अनुरोध ।

आपतकालीन सम्पर्क नम्बर 100
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङ प्रमुख 9856090290
जिल्ला प्रहरी कार्यालय लमजुङ 9856090303, 9856045699

राष्ट्रिय महिला फुटबल टिमका कप्तान मर्स्याङ्दीकी चेली, देशको शान, गौरव एवम् राष्ट्रको गहना सावित्रा भण्डारी (साम्बा) सम्...
24/07/2025

राष्ट्रिय महिला फुटबल टिमका कप्तान मर्स्याङ्दीकी चेली, देशको शान, गौरव एवम् राष्ट्रको गहना सावित्रा भण्डारी (साम्बा) सम्मान तथा मर्स्याङ्दी गाउँपालिका अन्डर-१९ फुटबल खेलाडीहरूसँग अन्तरक्रिया कार्यक्रम मर्याङ्दी गाउँपालिका श्रद्वेय अध्यक्ष श्री अर्जुन गुरूङ ज्यूको अध्यक्षता, राष्ट्रिय महिला फुटबल टिमका कप्तान श्री सावित्रा भण्डारी(साम्बा) ज्यूको प्रमुख अतिथ्यता, उपाध्यक्ष श्री जुना माया थापा ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री अर्जुन चपाइँ ज्यू, जनप्रतिनिधि ज्युहरू, विभिन्न विधालयका प्र.अ, शिक्षक, अभिभावक, मर्स्याङ्दी गाउँपालिका युवा तथा खेलकुद विकास समितिका पदाधिकारी सहितका साथीहरू, पत्रकार ज्यूहरू, विभिन्न युवा क्लबका प्रतिनिधि, मर्स्याङ्दी गाउँपालिका अन्डर-१९ खेलाडीहरू, विभिन्न विधालयका विधार्थीहरू लगायतको विशेष र बाक्लो उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ !

२०८२ श्रावण ०८
मर्स्याङ्दी गाउँपालि का भुलभुले, लमजुङ !!

See you all !!
21/07/2025

See you all !!

सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।।।
21/07/2025

सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।।।

🚨BIG NEWS 🇳🇵⚽️नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ अब न्युजिल्याण्डको वेलिंगटन ...
17/07/2025

🚨BIG NEWS 🇳🇵⚽️

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ अब न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आबद्ध भएकी छिन्! 🌟

फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट दुई सिजन उत्कृष्ट प्रदर्शन गरेपछि साम्बाले अब अष्ट्रेलियन लिगमा आफ्नो यात्रा अगाडि बढाउने निर्णय गरेकी हुन्।

सावित्राको यो उपलब्धिले नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा अझ उच्च स्थान दिलाउने विश्वास लिएको छ 🇳🇵🔥

Address

Marsyangdi-3
Lamjung

Alerts

Be the first to know and let us send you an email when Khudi lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share