Marsyangdi Diaries

Marsyangdi Diaries Discover, Explore & Connect !

11/08/2026

When you take a deep breath roaming around the Bouddhnath you will feel peace and calmness over rush and violence.
Wish you all a wonderful day
❤️❤️

नेपाली मात्र हो कि अरु अरु पनि हो... स्याला यिनेरुलाइ लबलेटर को नि sample चाहिन्छ, आफ्नो कृयटिभिटी हुन्न? अनि फेरि sampl...
11/08/2026

नेपाली मात्र हो कि अरु अरु पनि हो... स्याला यिनेरुलाइ लबलेटर को नि sample चाहिन्छ, आफ्नो कृयटिभिटी हुन्न?
अनि फेरि sample पाए पछि जे कुरा पनि सबैको हुबहु हुन्छ ।
नोट: आजकल खाना र खाजा पनि सबै ठाउँमा उस्तै छ्न । मैलिकता त मरिसक्यो ।

तपाई लाई कसैले डाहा गरेको, हेपेको, नराम्रो व्यबहार गरेको, रिस गरेको, आरिस गरेको र अन्याय गरेको छ भने तेस्लाइ यो डल्ले खु...
11/08/2026

तपाई लाई कसैले डाहा गरेको, हेपेको, नराम्रो व्यबहार गरेको, रिस गरेको, आरिस गरेको र अन्याय गरेको छ भने तेस्लाइ यो डल्ले खुर्सानी को पिरो दल्दिनुस सबै ठिक हुन्छ 🤬🤬

हाम्रो गाउँ तिर अहिले एस्को सिजन चलिरहेको छ ।एस्को नाम थाहा छ त ?? कस्तो लाग्छ तपाइहरुलाइ एस्को स्वाद ?
11/08/2026

हाम्रो गाउँ तिर अहिले एस्को सिजन चलिरहेको छ ।
एस्को नाम थाहा छ त ??
कस्तो लाग्छ तपाइहरुलाइ एस्को स्वाद ?

हाम्रो ग्रामिण क्षेत्रमा “हरेलो” भनेको जमिन/भूमिको पूजा गर्ने पुरानो पर्व हो । भदौको पहिलो मंगलबार खेतमा पूजा गरेर धानमा...
10/08/2026

हाम्रो ग्रामिण क्षेत्रमा “हरेलो” भनेको जमिन/भूमिको पूजा गर्ने पुरानो पर्व हो । भदौको पहिलो मंगलबार खेतमा पूजा गरेर धानमा मुसा नलागोस्, बाली ननासियोस्, अन्न राम्रो फलोस् भन्ने कामना गरिन्छ। हरेलो गरिसकेपछि खेत जोत्न वा रोपाइँ गर्न नहुने मान्यता पनि रहेको छ ।
के तपाइलाई पनि हरेलो मनाएको याद छ ??

हल्का प्याज, खोर्सानी , गोलभेडा हाल्नुस अनि नुन धुलो खोर्सानी चाट मसाला हालेर कागतीको रस निचोरेर हल्का तोरीको तेल लगाएर ...
10/08/2026

हल्का प्याज, खोर्सानी , गोलभेडा हाल्नुस अनि नुन धुलो खोर्सानी चाट मसाला हालेर कागतीको रस निचोरेर हल्का तोरीको तेल लगाएर साधेर खानुस ।
मीठो त हुन्छ नै तपाइको स्वास्थ पनि राम्रो हुन्छ ।
तपाइको स्वास्थ तपाई कै हातमा छ ।।


हिजो र आज मर्स्याङ्दी गाउँपालिका-८ हाम्खोला मा भएको हामखोला महोत्सव आज सम्पन्न भएको छ ।राजु परियार, शिला आले तगाएत को सा...
09/08/2026

हिजो र आज मर्स्याङ्दी गाउँपालिका-८ हाम्खोला मा भएको हामखोला महोत्सव आज सम्पन्न भएको छ ।
राजु परियार, शिला आले तगाएत को साङ्गेतिक प्रस्तुति हेरेर मनोरञ्जन लिन तपाई पुग्नुभयो त ???

09/08/2026

आज म हामखोला महोत्सव मा जान पाइन ।
के यो समाज के मलाइ स्वीकार गर्ला त ??

ग्यासको लाइन बस्नुका धेरै फाइदाहरू पनि छन् । 😌• नयाँ साथी बनाउने र नयाँ मान्छे चिन्ने मौका मिल्छ । • धैर्य गर्ने बानी बस...
09/08/2026

ग्यासको लाइन बस्नुका धेरै फाइदाहरू पनि छन् । 😌

• नयाँ साथी बनाउने र नयाँ मान्छे चिन्ने मौका मिल्छ ।
• धैर्य गर्ने बानी बस्छ ।
• निःशुल्क खुट्टाको Exercise हुन्छ ।
• मोबाइलको ब्याट्री लामो समय टिक्छ अनि मोबाइलको आयु लामो हुन्छ ।
• आफ्नो अगाडि कति जना छन् भनेर गन्दा Math को अभ्यास हुन्छ ।
• घाममा उभिदा प्रसस्त भिटामिन D पाइन्छ ।
• एकै ठाउँमा घण्टौँ उभिँदा ध्यान (Meditation) गरेजस्तो अनुभव हुन्छ ।
• लाइनमा भएका मान्छेसँग गफ गर्दा Communication Skills बढ्छ ।
• लाइनमै चिनजान हुन्छ, Love पर्छ, अनि कुरा बिहेसम्म पनि पुग्न सक्छ ।
• काम बनेपछि ठुलै उपलब्धि हासिल गरेको जस्तै खुसी लाग्छ ।

अरु थप्दै जाम् ।

पोलेको मकै र चट्नी खादै छु आउनु है संग संगै बसेर खाऊ ll
08/08/2026

पोलेको मकै र चट्नी खादै छु आउनु है संग संगै बसेर खाऊ ll

Address

Marsyangdi Lamjung
Lamjung

Alerts

Be the first to know and let us send you an email when Marsyangdi Diaries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share